युरोकप छनोट : स्पेनद्वारा साइप्रस पराजित « Khabarhub

युरोकप छनोट : स्पेनद्वारा साइप्रस पराजित


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए युरोकप छनोट फुटबलमा स्पेनले सहज जित निकालेको छ । गएराति भएको खेलमा साइप्रसलाई ३–१ गोल अन्तरले हराउँदै स्पेन विजयी भएको हो ।

स्पेनका लागि १६ वर्षीय खेलाडी लामिन यमल, माइकल ओर्यजाबाल र जोसेलुले एक–एक गोल गरेका थिए । यस्तै, साइप्रसका कोस्टास पिलेसले एक गोल फर्काए ।

स्पेनका लागि खेलेका बार्सिलोनाका १६ वर्षीय युवा स्ट्राइकर यमलले सेप्टेम्बरमा जर्जियाविरुद्ध गोल गर्दै कम उमेरमा गोल गर्ने खेलाडी बनेका थिए ।

यो जितसँगै स्पेन ७ खेलबाट १८ अंकका साथ समूह ‘ए’ को शीर्षस्थानमा छ । पराजित भएको साइप्रस पाँचौँ स्थानमा छ । यस्तै, स्कटल्याण्ड १६ अंकसहित दोस्रो तथा १० अंक भएको नर्वे तेस्रो स्थानमा छ । 

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ७ : ३० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन