सुनको भाउ घट्यो, चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार? « Khabarhub

सुनको भाउ घट्यो, चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार?


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा सुनको भाउ आज तोलामा ५०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार २०० रुपैयाँमा झरेको छ ।

यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ आज तेस्रो दिन निर‍न्तर ओरालो लागेको हो।

चाँदीको भाउ भने निरन्तर दुई दिनदेखि स्थिर रहेको छ । जसअनुसार प्रतितोला एक हजार ३७० रुपैयाँ कायम रहेको छ ।

 

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  ११ : ५९ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो