कर्णालीमा हवाई सेवा प्रभावित « Khabarhub

कर्णालीमा हवाई सेवा प्रभावित


७ भदौ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– मौसममा खराबीका कारण कर्णालीमा दुई दिनदेखि हवाई सेवा प्रभावित भएको छ। लगातार वर्षा जारी रहेकाले हवाई सेवा प्रभावित भएको हो।

डोल्पाको जुफाल विमानस्थल , हुम्लाको सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हवाई उडान हुन सकेको छैन।

हवाई उडान प्रभावित भएपछि यात्रु समस्यामा परेका छन् । सडक यातायात भरपर्दो नहुँदा हवाई सेवा लिनुपर्ने, त्यसमा पनि मौसमले समस्या भएर आउँदा हिमाली जिल्लाका सर्वसाधारणलाई यात्रा गर्न समस्या हुँदै आएको छ।

प्रकाशित मिति : ७ भदौ २०८०, बिहिबार  १० : २१ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम