गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा पूर्वमन्त्री श्रेष्ठसहित ३ जना दोषी ठहर | Khabarhub Khabarhub

गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा पूर्वमन्त्री श्रेष्ठसहित ३ जना दोषी ठहर


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वमन्त्री रामकुमार श्रेष्ठसहित ३ जनालाई विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गरेको छ ।

यमुना भट्टराई र खुशीप्रसाद थारुको संयुक्त इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ फागुन १५ गते ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ गैरकानूनी आर्जन गरेको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

पूर्वमन्त्री श्रेष्ठले २०७० सालमा तत्कालिन प्रधानन्यायाधीश खिलाराज रेग्मीको नेतृत्वमा गठित चुनावी सरकारमा पर्यटन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद गरी तीनवटा मन्त्रालय सम्हालेका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ६ : ०२ बजे

एस्टन भिल्लासँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लासँग साविक विजेता म्यानचेस्टर

पुस ५ देखि १६ गतेसम्म लेखनाथ महोत्सव हुने

पोखरा– कास्कीको लेखनाथ उद्योग वाणिज्य संघले आगामी पुस ५ देखि

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि म्यानचेस्टर युनाइटेडको जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि जित हासिल

एनएसएल फुटबल : आज चितवन र बुटवल भिड्ने

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज एफसी चितवन र

अमेरिकी नागरिकको अनुभव : गाउँमा झाँक्रीसँग भेट भयो

काठमाडौं – आजभन्दा ४० वर्षअघि अमेरिकाबाट नेपाल आउँदा लिट टेजवेल