पोखराको मणिपाल अस्पतालमा डाक्टर कुटेको आरोपमा एक जना पक्राउ « Khabarhub

पोखराको मणिपाल अस्पतालमा डाक्टर कुटेको आरोपमा एक जना पक्राउ


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । एक जना ५७ वर्षीय महिलाको मृत्यु भएको विषयलाई लिएर डाक्टरमाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

लमजुङकी ती महिलाको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्तले डा. अनिल शाहमाथि कुटपिट गर्नुका साथै अस्पतालमा तोडफोडसमेत गरेका थिए ।

डाक्टरमाथि कुटपिट भएपछि मणिपाल अस्पताल तनावग्रस्त भएको छ । तनावग्रस्त अवस्थालाई नियन्त्रणमा लिन अस्पताल क्षेत्र आसपास प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ६ : ५९ बजे

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण

कांग्रेसको बन्दसत्रबाट चार प्रतिनिधि निवेदन पास गरिने

काठमाडौं– कांग्रेसको बन्द सत्र सुरु भएको छ। बन्द सत्र मार्फत

अनुराग डोभाल पक्राउ, श्रीमतीका भाइलाई कुटपिट र ज्यान मार्ने प्रयासको आरोप

काठमाडौं– भारतीय रियालिटी शो ‘बिग बोस’बाट चर्चामा आएका युट्युबर अनुराग

मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान

इस्लामाबाद– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी