निमावि शिक्षक लाइसेन्सका लागि आवेदन आह्वान « Khabarhub

निमावि शिक्षक लाइसेन्सका लागि आवेदन आह्वान


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षक सेवा आयोगले निम्न माध्यमिक विद्यालय तह (निमावि)को अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन आह्वान गरेको छ ।

लाइसेन्सका लागि कक्षा १२ उत्तीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सक्ने छन्। आयोगका अनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि आवेदन दिन सक्नेछन्।

आयोगका अनुसार ११ भदौसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर १८ भदौसम्म अनलाईनमार्फत आवेदन दिन सकिनेछ। आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://license.tsc.gov.np मार्फत अनलाइन दरखास्त पेस गर्न सकिने छ ।

आयोगले विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट www.tsc.gov.np प्राप्त गर्न र हेर्न सक्ने जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ८ : १८ बजे

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा