जलेश्वरमा रास्वपा केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक सुरु « Khabarhub

जलेश्वरमा रास्वपा केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक सुरु


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

जलेश्वर- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ ।

महोत्तरीको जलेश्वरमा सोमबार रास्वपा केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको हो ।

बैठकमा पार्टीको आगामी योजना, वर्तमान सामाजिक राजनीतिक विषयलगायतका विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  २ : ५१ बजे

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका