दुर्गा प्रसाईंको प्रदर्शनमा १४ जना पक्राउ (सूचीसहित) « Khabarhub

दुर्गा प्रसाईंको प्रदर्शनमा १४ जना पक्राउ (सूचीसहित)


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शनलाई भड्काउन खोजको भन्दै सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्यसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

आचार्य श्रीनिवासले त्रिशुल लिएर सडकमा निस्केको र अराजक अभिव्यक्ति दिएको आरोप छ ।

पक्राउ पर्नेमा अछामका भोजराज तिमल्सिना, सुनसरीका निकेश बास्तोला, रामेछाप घर भएका हरि बिसुन्के, सर्लाहीका दीपक गोस्वामी, दोलखाका देवेन्द्र कार्की, उदयपुरका भुवन परियार, पूर्वी नवलपरासीका यदुनाथ सिग्देल र राजु तामाङ छन् ।

यस्तै, पर्वतका देउबहादुर रिजाल, भक्तपुरका युभिन श्रेष्ठ, श्रीनिवास आचार्य, सुनसरीका सुजन खड्का, खोटाङ घर भएका मेहरमान बस्नेत र सुनसरीका दीपेश खड्कालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ८ : २५ बजे

एनपीएल : सर्वाधिक रनमा विनोद र रोहितको प्रतिस्पर्धा, कसले जित्ला कार ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको फाइनल बाँकी

पाहुनाक पर्खाइमा ‘मुदीगाउँ’

म्याग्दी– पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज

प्रतिबन्धित मुङ्ग्री माछा नष्ट

सिरहा– नेपाल प्रहरीले भारतबाट अवैध रूपमा ल्याइएका प्रतिबन्धित मुङ्ग्री जातका

पैसठ्ठी वर्षका ऐरको ठेला व्यवसाय, स्वाभिमान र मेहेनतको जिउँदो कथा

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारतिर बिहानै जानेहरूलाई एउटा परिचित दृश्य

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङ– यहाँको घरपझोङ—२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै  गएराति