फ्रान्कफुर्टसँग बायर्न बराबरीमा रोकियो « Khabarhub

फ्रान्कफुर्टसँग बायर्न बराबरीमा रोकियो


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिख फ्रान्कफुर्टसँग बराबरीमा रोकिएको छ।

शनिबार राति भएको यी दुई टोलीको खेल १-१ गोलको बराबरीमा रोकिएको हो।

पहिलो हापको ३४ औं मिनेटमा लोरी सानेले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए।

दोस्रो हापको ६९ औं मिनेटमा राण्डल कोलो मुआनीले गोल गर्दै फ्रान्कफुर्टलाई १-१ गोलको बराबरीमा पुर्‍याए।

त्यसपछि कुनै पनि टिमले गोल गर्न नसके पछि खेल बराबरीमा सकिएको हो। यससँगै १८ खेलमा ३७ अंक जोडेर बायर्न शीर्ष स्थानमा यथावत रहेको छ। फ्रान्कफुर्ट ३२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ७ : ३२ बजे

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

काठमाडौं– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ

न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेविरुद्ध मुद्दा

दमौली– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा

लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं-नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित छ

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स