खुला विश्वविद्यालयबाट निष्काशित डीनले भ्रम फैलाए : उपकुलपति « Khabarhub

खुला विश्वविद्यालयबाट निष्काशित डीनले भ्रम फैलाए : उपकुलपति


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

खुला विश्वविद्यालयबाट निलम्वित डीन डा. खगेन्द्र प्रसाईं

काठमाडौं– नेपाल खुला विश्वविद्यालयबाट निलम्बनको कारवाहीमा परेका डा. खगेन्द्र प्रसाईंले विभिन्न मिडिया प्रयोग गरेर भ्रम फैलाएको खुला विश्वविद्यालयकी उपकुलपति प्रा.डा शिलु बज्राचार्यले गुनासो गरेकी छिन् ।

विश्वविद्यालयका तर्फबाट आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उपकुलपति बज्राचार्यले डा. प्रसाईलाई विभागीय कारवाही गरिएको र उक्त कारवाही कानूनसम्मत रहेको दाबी गरिन् ।

आफूमाथि भएको विभागीय कारवाहीको विरुद्धमा निलम्बित डीन डा. प्रसाईंले उच्च अदालत पाटनमा दायर गरेको रिटसमेत फिर्ता लिइसकेको तर विभिन्न मिडिया प्रयोग गरेर विश्वविद्यालय एवं उपकुलपतिको मान मर्दन गर्ने काम प्रसाईबाट भएको बज्राचार्यको आरोप छ ।

हेर्नुहोस् विज्ञप्ति–

 

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ६ : ४३ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका