भारतको तेस्रो विकेट लिए आकाशले « Khabarhub

भारतको तेस्रो विकेट लिए आकाशले


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको सुपर सिक्समा नेपालविरुद्ध ब्याटिङ गरिरहेको भारतको तेस्रो विकेट गएको छ ।

टस जितेर भारतले पहिला ब्याटिङ रोजेपछिे बलिङ गरिरहेको नेपालका आकाश चन्दले तेस्रो विकेट लिए । तेस्रो विकेटको रुपमा भारतका प्रियान्सु मोलिया १९ रनमा आउट भए ।

यसअघि नेपाललाई गुलसन झाले पहिलो सफलता दिलाएका थिए भने भारतको दोस्रो विकेट रटआउट भएको थियो । अहिले भारत १३.३ ओभरमा तीन विकेट गुमाएर ६७ रनमा खेलिरहेको छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ३ : ०० बजे

मनिलामा अमेरिका–रुसबीच युक्रेन युद्धबारे उच्चस्तरीय छलफल

मनिला– दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) को शिखर सम्मेलनका क्रममा

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

चितवन– चितवनका स्थानीय महिला सुत्केरी सेवाका लागि स्थानीय स्वास्थ्यचौकी, बर्थिङ

शिक्षा मन्त्रीविरूद्ध ‘नेपो बेबी मुर्दावाद’ को नारा, ५ जना पक्राउ (तस्बिरहरू)

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन् ।   त्रिभुवन विश्वविद्यालयको

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा सबैभन्दा

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण

भद्रपुर– अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले आज जग्गाधनी