संविधानको प्रगतिशील कार्यान्वयन गर्न आपसमा मिल्नुपर्छ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधानको प्रगतिशील कार्यान्वयनका लागि आपसी एकतालाई सुदृढ गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।
‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपालका समाजवादी, देशभक्त र राष्ट्रवादीहरू एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीब्र गतिमा अगाडि बढाउन सकिने विश्वास व्यक्त गरे ।
‘नेपाल यस्तो परिस्थितिमा छ, यहाँका समाजवादी एवं देशभक्त र राष्ट्रवादीहरू एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीब्र गतिमा अगाडि बढाउन सकिन्छ । यस्तो सम्भावना भएको देश नेपाल नै हो,’ प्रचण्डले भने, ‘त्यसकारण यही विषयलाई आत्मसात गरेर मैले केही जोखिम र चुनौती मोलेरै भएपनि देशभक्त वामपन्थीहरूलाई एकतामा ल्याउने जमर्को गरेकै हो ।’
१५ वर्षपछि ब्युँतियो रामहरि हत्या प्रकरण, माओवादी कमाण्डर कालीबहादुर पक्राउ
प्रधानमन्त्री प्रचण्ड र हर्क साम्पाङबीच भेटवार्ता
जनतालाई विश्वासमा लिएर अगाडि बढ्नुपर्छ : माधव नेपाल
‘विगतका अनुभवबाट शिक्षा लिएर अगाडि बढ्नुपर्छ’
जनताको जीवनमा परिवर्तन ल्याउनु प्रमुख कार्यभार : रेखा शर्मा
प्रतिनिधिसभाबाट बिम्स्टेक बडापत्र अनुमोदित
प्रतिनिधिसभाबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक०बडापत्र अनुमोदन भएको छ
प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राखेको ‘बिम्स्टेक बडापत्रलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।
बिम्स्टेक बडापत्रको प्रावधानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री श्रेष्ठले बिम्स्टेकको आवश्यकता र यसको बडापत्रको अनुमोदनका सन्दर्भमा सांसदले राखेका विषयसँग सरकार सहमत रहेको बताए । बहुपक्षीय र क्षेत्रीय संगठनमा नेपालले आफ्नो सहभागिता जनाउँदै त्यसमा सकारात्मक भूमिका खेल्दै आइरहेको उल्लेख गर्दै उनले संयुक्त राष्ट्र सङ्घजस्ता बहुपक्षीय विश्व संस्थामा नेपालको सहभागिता रहँदै आएको बताए।
लामिछाने गृहमन्त्री भएपछि सहकारी ठगी प्रकरणको छानबिन रोकियो : कांग्रेस
सदनमा उठेका विषयको जवाफ सदनमै उभिएर दिन पाउनुपर्छ : गृहमन्त्री लामिछाने
जलवायु न्यूनीकरणका लागि आवश्यक कामहरू हुँदैछन् : वनमन्त्री
वायुसेवा निगमको व्यवस्थापन करार भनेको बिक्री हैन : पर्यटनमन्त्री
चीनसँग जोडिएका नाका पुनः सञ्चालनको माग
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन गर्न माग
कैदीबन्दीलाई पोषणयुक्त खाना उपलब्ध गराउनुपर्छ : सोबिता गौतम
कांग्रेसले गृहमन्त्रीलाई संसद्मा बोल्न नदिने
नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई संसद्मा सफाइको मौका नदिने निष्कर्ष निकालेको छ ।
मंगलबार बसेको कांग्रेसको संसदीय बोर्डको बैठकले संसद् बैठकमा गृहमन्त्री लामिछानेलाई रोष्टममा जानबाटै रोक्ने निर्णय गरेको कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ ।
रेशम पक्षले बोलाएको बैठक आधिकारिक होइन :रञ्जिता श्रेष्ठ
नागरिक उन्मुक्तिका गण्डकी र बाग्मती प्रदेश अध्यक्ष निष्कासित
एकीकृत समाजवादीमा चैत मसान्तभित्र सदस्यता नवीकरण गर्नुपर्ने
एमाले सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनामा श्रेष्ठ तीन सय ६३ सहित निर्वाचित भएको निर्वाचन समितिका संयोजक शारदाप्रसाद सापकोटाले जानकारी दिए। श्रेष्ठका प्रत्यासी कमल नेपालले तीन सय ४९ मत प्राप्त गरे।
नयाँ नेतृत्वका लागि भएको मतदानमा कुल सात सत १३ खसेको थियो । चौताराको आहालडाँडामा मतदान प्रक्रिया सकिएपछि एमाले पार्टी कार्यालयमा मतगणना भएको थियो ।
उपाध्यक्षमा तीन सय ४५ मतसहित अर्जुनकुमार भण्डारी निर्वाचित भए। उनका प्रत्यासी विष्णुमणि आचार्यले तीन सय सात मत प्राप्त गरे।
उद्योगमन्त्री भण्डारी र कोरियाली राजदूत तइयोङबीच भेट
ढुवानी व्यवसायीका समस्या समाधानमा सकारात्मक छु : मन्त्री भण्डारी
उपनिर्वाचनमा माओवादीले एमालेलाई समर्थन गर्छ : रघुजी पन्त
लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले २२ गते विश्वासको मत लिने
पर्वतमा एक दम्पती मृतावस्थामा फेला
खेलकुद…
बरोडालाई २७ रनले हराउँदै नेपालको लगातार दोस्रो जित
भारत टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले मंगलबार बरोडा क्रिकेट एसोसियसनको टिमलाई २७ रनले पराजित गरेको हो ।
नेपालले दिएको १५७ रनको लक्ष्य पछाएको बरोडा २० ओभरमा अल आउट हुँदै १२९ रन बनाएको थियो । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेल र आसिफ सेखले ९(९ रन बनाए भने कप्तान रोहित पौडेलले १८, अनिल शाहले २५, गुलशन झाले १३, सन्दीप जोराले २८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले अविजित ४० तथा दिपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए ।
नेपालले दियो बरोडालाई १५७ रनको लक्ष्य
बरोडासँग टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल
स्पेनिस ला लिगा : एथ्लेटिकोसँग भिल्ला रियल पराजित
अन्तर्राष्ट्रिय…
इजरायली आक्रमणमा इरानका दुई वरिष्ठ कमान्डरको मृत्यु
सिरियाको दमास्कसस्थित इरानी वाणिज्य दूतावास भवनमाथि इजरायलले गरेको सन्दिग्ध हमलाको कठोर जबाफ दिने तेहरानले चेतावनी दिएको छ ।
इरानी विदेशमन्त्री होसैन अमिर अब्दोल्लाहिअनले हमलालाई अन्तर्राष्ट्रिय महासन्धिहरूको उल्लङ्घनको संज्ञा दिए । दमास्कसमा सोमवार गरिएको हमलाको बदलामा उस्तै कदम चाल्ने अधिकार इरानसँग रहेको इरानी विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन्।
आक्रमणमा ११ जना मारिएका विवरणमा जनाइएको छ । तीमध्ये इरानको रिभोल्युश्नरी गार्ड्सका दुईजना वरिष्ठ कमान्डर पनि रहेका छन् ।
उत्तर कोरियाद्वारा मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
फिनल्याण्डको एक विद्यालयमा गोली चल्दा तीन विद्यार्थी घाइते
गर्मीले फिलिपिन्सका विद्यालय बन्द
प्रतिक्रिया