पाकिस्तान सरकारले सुरक्षा दिन नसकेको भन्दै प्रदर्शन « Khabarhub

पाकिस्तान सरकारले सुरक्षा दिन नसकेको भन्दै प्रदर्शन


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सरकारले सुरक्षाको प्रत्याभूति गर्न नसकेको भन्दै पाकिस्तानको बलुचिस्तान प्रान्तमा प्रदर्शनको आयोजना गरिएको छ । स्थानीय फिदा हुसेनको हत्यापछि बलुचिस्तानको बुलेदा क्षेत्रमा प्रदर्शन गरिएको हो ।

बुलेदामा आयोजित प्रदर्शनमा बुलेदासहित मेनाज, सालो, चुब कोश्कलगायतका स्थानबाट समेत मानिसहरू सहभागी रहेको जनाइएको छ । बैंक लुट्ने क्रममा बन्दुधकारीले सुरक्षा गार्डका रुपमा कार्यरत हुसेनको हत्या गरेका थिए । सो क्षेत्रमा बारम्बार हिंसात्मक घटना हुने गरको बलुचिस्तान पोस्टले जनाएको छ ।

सो क्षेत्रमा सरकारी सुरक्षा बलकै आडमा हतियारधारी समूहले हिंसात्मक गतिविधि गर्ने गरेको आरोप लाग्ने गरेको छ । बलोच पहिचान र अस्तित्व मेटाउन सरकारले संस्थागत रूपमै हिंसालाई प्रश्रय दिएको बलोचहरुको हकहितका लागि काम गर्दै आएको बलोच एकजेती कमिटिले आरोप लगाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  २ : ४७ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका