माओवादी केन्द्रले टुङ्ग्यायो मन्त्रीको नाम, हितबहादुर पर्यटनमन्त्री « Khabarhub

माओवादी केन्द्रले टुङ्ग्यायो मन्त्रीको नाम, हितबहादुर पर्यटनमन्त्री


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


25.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रले मन्त्रीहरूको नाम टुङ्ग्याएको छ ।

जसअनुसार यसअघि सरकारमा रहेका तीन मन्त्रीलाइ दोहोरर्‍याउँदै माओवादीले मन्त्रीहरूको नाम टुङ्ग्याएको हो । त्यसैगरी माओवादीले नयाँ मन्त्रीमण्डलमा नयाँ दुई अनुहार थपेको छ ।

जसअनुसार माओवादीले नारायणकाजी श्रेष्ठलाई पराराष्ट्र, वर्षमान पुनलाई अर्थ, रेखा शर्मालाई सञ्चार, शक्ति बस्नेतलाई उर्जा र हितबहादुर तामाङलाई पर्यटन मन्त्रालय दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  २ : ४८ बजे

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन