सदन रोकटोकबिना लैजाने आधार बनेको छ : सभामुख घिमिरे « Khabarhub

सदन रोकटोकबिना लैजाने आधार बनेको छ : सभामुख घिमिरे


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सभामुख देवराज घिमिरेले कुनै रोकटोकविना सदन चल्ने बताएका छन् । उनले मंगलबारको बैठकले सदन चलाउन महत्त्वपूर्ण आधार बनेको दाबी गरेका छन् ।

विभिन्न दलका शीर्ष नेताहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले आजको छलफल र उपयोगी भएको प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘आजको बसाइबाट सदन रोकटोकबिना लैजान महत्त्वपूर्ण आधार बनेको छ । दलहरू समस्या समाधानमा निष्कर्ष निकालेर अगाडि बढ्ने अपेक्षा छ।’

उनले यसो भने पनि कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि निरन्तर संसदीय समिति बनाउनुपर्ने माग राखेको छ । संसदीय समिति नबनेसम्म सदन सुचारु हुन नदिने पक्षमा कांग्रेस छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ३ : ४९ बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप