मेडिसिटी अस्पतालको ल्याब दशैँपछि सञ्चालनमा आउने  « Khabarhub

मेडिसिटी अस्पतालको ल्याब दशैँपछि सञ्चालनमा आउने 


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालको ल्याब दशैँपछि मात्रै सञ्चालनमा आउने भएको छ । असोज ११ र १२ गतेको लगातारको वर्षाले नख्खु खोलामा आएको बाढीले अस्पतालको एक तला डुबाएको थियो । 

अस्पतालकी सूचना अधिकारी अनिता श्रेष्ठले क्षतिको विवरण यकिन भैनसकेको खबरहबलाई बताइन् । साथै उनले इमरजेन्सी, प्रयोगशाला, रेडियोलोजी विभाग लगायत भुइँतला डुबानमा परेकाले ल्याब सञ्चालनमा आउन केही दिन लाग्ने जानकारी दिइन् । 

बाढी पसेपछि त्यहाँ उपचाररत बिरामीलाई अन्य अस्पतालमा सारिएको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ५ : १३ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री