भारतमा टीएनटीभन्दा खतरनाक विष्फोटक पदार्थको विकास « Khabarhub

भारतमा टीएनटीभन्दा खतरनाक विष्फोटक पदार्थको विकास


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा नयाँ किसिमको विष्फोटक पदार्थको विकास गरिएको छ ।

सोलर इण्डस्ट्रिजले भारतीय नौसेनाका लागि सेबेक्स–२ नामक विष्फोटकको उत्पादन गरेको हो । नौसेनाले उक्त विष्फोटक पदार्थको प्रमाणीकरण गरेको जनाइएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार नागपुरमा रहेको इकोनोमिक एक्सप्लोसिभ लिमिटेडले विकास गरेको सेबेक्स २ को विष्फोटक क्षमता हालसम्म उपलब्ध ठोस विष्फोटकमध्ये उच्च छ ।

यो पदार्थको विष्फोटक क्षमता टीएनटीभन्दा दुई गुणा बढी रहेको इण्डियन डिफेन्स रिसर्च विङले जनाएको छ ।

यो पदार्थले नौसैनिक हतियारको मारक क्षमतामा अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । त्यसबाहेक भारतमै उत्पादन हुने यस पदार्थबाट भारतीय नौसेना विष्फोटक पदार्थका लागि आत्मनिर्भर हुने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  १० : ०८ बजे

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी