आजका समाचार : माओवादीले बृहत् वामपन्थी एकताका लागि पहल गर्ने, ब्राजिलमा जहाज दुर्घटना, ६१ जनाको मृत्यु | Khabarhub Khabarhub

आजका समाचार : माओवादीले बृहत् वामपन्थी एकताका लागि पहल गर्ने, ब्राजिलमा जहाज दुर्घटना, ६१ जनाको मृत्यु


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

अशान्ति मच्चिन सक्छ, मानवअधिकारको रक्षा पहिलो दायित्व हो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीबाट मुक्त पार्न नसकिए समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताएका छन् ।

‘लायन्स इन्टरनेट डिस्ट्रिक्ट ३२५ के’ को जिल्ला पदस्थापन र प्रथम क्याबिनेटलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई अल्पविकसित अवस्थाबाट स्तरोन्नति गराउन रोजगारी, उत्पादन र उद्यमशीलतामा जोड दिँदै आइएको बताए ।


मुलुकमा अझै पनि २० प्रतिशत नागरिक गरिबीको रेखा मुनी छन् । भोका बालबालिका र मानिसलाई खान लाउने वातावरण दिन सकिएन भने हामीले समृद्ध नेपालको परिकल्पना गर्नुको सार्थकता रहँदैन ।’ , प्रधानमन्त्री ओलीले भने,

जनतामा विकासको आशा जगाउन वर्तमान सरकार गठन भएको हो : सञ्चारमन्त्री

बिचौलियाले बनाएको ओली सरकार धेरै दिन टिक्दैन : वर्षमान पुन

गठबन्धनमा देखिएका विमतिबारे कांग्रेस-एमाले बोल्नुपर्छ : विश्वप्रकाश शर्मा

राजनीतिक हस्तक्षेपकारी नीतिले शैक्षिक संस्था दुर्बल हुँदैछन् : शिक्षामन्त्री

तुलसी सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई जेलबाट ल्याएर समितिद्वारा सोधपुछ

आर्थिक विकास सरकारको पहिलो प्राथमिकता : उपप्रधानमन्त्री सिंह

पार्टी सक्षम र सबल बनाउन शुद्धीकरण अभियान आवश्यक स् प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई सक्षम र सबल बनाउनका लागि शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकमा वैचारिक, राजनीतिक र सांगठनीक विषयमा धारणा राख्दै प्रचण्डले संसदीय परिपाटीबाट प्रदूषित भएको भन्दै शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

किसन राई ‘अलाइभ ग्लाइडर’बाट ठगिएका सहकारी पीडितको उपचार नपाउँदा मृत्यु

‘दलितलाई मन्त्री खै ? दलितलाई कानुन खै ?’

बाजुरामा पहिरो : चारजना घाइते, पशुचौपाया पनि पुरिए

पाँच प्रदेशमा रास्वपाको ‘क्लोज क्याम्प’ जारी

जनतामा विकासको आशा जगाउन वर्तमान सरकार गठन भएको हो : सञ्चारमन्त्री

हुलाक सेवालाई प्रविधिमैत्री बनाउनुपर्नेमा सञ्चारमन्त्रीको जोड

विशेष अदालत बार एशोसिएसनको अध्यक्षमा अधिवक्ता कुँवर

बंगलादेशमा हिन्दु तथा बौद्धमाथि भइरहेको हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन
बंगलादेशमा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूमाथि जारी हिंसा विरुद्ध काठमाडौंको माइतीघर मण्डलामा एक व्यापक विरोध प्रदर्शन सम्पन्न भएको छ।

राष्ट्रिय एकता अभियानको आयोजनामा सम्पन्न यस कार्यक्रममा विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकमा प्रचण्डले विगतका अनुभवको अध्ययन गर्दै नयाँ बहसमा ध्यान दिनुपर्ने र नयाँ वैचारिक संश्लेषण गर्दै पार्टीलाई नयाँ ढंगले सुदृढीकरण गर्नुपर्ने धारणा राखे । थियो । त्यस्तै प्रचण्डले स्पष्ट नीति, योजना नयाँ कार्यक्रम सहित जनतामा जानुपर्नेमा जोड दिएको प्रवक्ता सापकोटाले बताए ।


कार्यक्रमको समन्वय अभियानका अध्यक्ष विनय यादवले गरेका थिए। प्रमुख वक्ताका रूपमा अभियानका वरिष्ठ नेता बीपी यादवले बंगलादेशमा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूमाथि भइरहेको हिंसालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने आवश्यकता औंल्याए।

सुर्खेत उडेको जहाज नेपालगन्ज बसेर काठमाडौं फर्कियो

केटाले बिहे गर्न नमानेपछि युवतीद्वारा माइतीघरको पोलबाट हाम फाल्ने प्रयास

यातायात व्यवस्था कार्यालय नवलपरासीबाट तीस करोड राजस्व संकलन

नदी सरसफाइमा राजविराजका युवा सक्रिय

ब्राजिलमा जहाज दुर्घटना, चालक दलका सदस्यसहित ६१ जनाको मृत्यु

ब्राजिल एउटा यात्रुवहाक जहाज दुर्घटनामा परेको छ। उक्त दुर्घटनामा जहाजमा सवार चालक दलका सदस्यसहित ६१ जनाको ज्यान गएको स्थानीय टेलिभिजन च्यानल ग्लोबो न्यूजले उल्लेख गरेको छ।

दुई इन्जिनको टर्बोप्रोप जहाज दक्षिणी राज्य पारानाको कासकाभेलबाट साओपाओलोको गुआरूल्होस विमानस्थलका लागि जाने क्रममा दुर्घटनामा परेको हो।

यो जहाज अचानक अनियन्त्रित भएर सहरनजिकै खसेको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा देख्न सकिन्छ।

एटीआर ७२-५०० जहाजले ५७ यात्रु र चार जना चालक दलका सदस्यसहित उडान भरेको थियो। उनीहरू कोही पनि नबाँचेको स्थानीय अधिकारीले ग्लोबो न्यूज टेलिभिजनलाई बताएका छन्।

बङ्गलादेशका प्रधानन्यायाधीश हसनले दिए राजीनामा

युक्रेनी आक्रमण रोक्न रुसको नयाँ अभियान सुरु

गाजाको विद्यालयमा इजरायली हमला, एक सयभन्दा बढीको मृत्यु

बङ्गलादेशका दुई कारागारमा झडप, १२ कैदीबन्दीको मृत्यु

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ८ : ०१ बजे

बडादसैँले ‘समृद्ध लुम्बिनी’को संकल्प पूरा गर्न थप ऊर्जा मिलोस् : मुख्यमन्त्री आचार्य 

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमी पर्व–२०८१ ले ‘समृद्ध

न्युजिल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि भारतीय टिमको घोषणा

काठमाडौं– भारतले न्युजिल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि टिमको घोषणा गरेको छ

कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’

सोलुखुम्बु– दसैँका घमाइला दिन, जताततै रमाइलो । दसैँ मनाउनकै लागि

काभा पुरुष भलिबल : उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने

काठमाडौं– २० वर्ष मुनिको काभा पुरुष भलिबल च्याम्पियनसिपको उपाधिका लागि

दशैँमा फेरि देखिन थाले चर्खे पिङ

बागलुङ– बागलुङ नगरपालिका–८ सिगानामा झण्डै डेढ दशकपछि यसपालीको दशैँ चर्खेपिङ