गोर्खाज फाइनान्सका सिइओको राजीनामा स्वीकृत  « Khabarhub

गोर्खाज फाइनान्सका सिइओको राजीनामा स्वीकृत 


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष कुमार घिमिरेले दिएको राजीनामा स्वीकृत भएको छ ।

कम्पनीको सोमबार ४९४ औँ सञ्चालक समितिको बैंकले राजीनामा स्वीकृत भएको हो ।

कम्पनीका सचिव मुकुन्द श्रेष्ठका अनुसार असोज २२ गतेदेखि घिमिरे सिइओबाट हट्ने छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  १२ : १० बजे

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ