विद्यार्थी नेता डम्बर धामीको स्मृतिमा ५१००० राशिको पुरस्कार घोषणा  « Khabarhub

विद्यार्थी नेता डम्बर धामीको स्मृतिमा ५१००० राशिको पुरस्कार घोषणा 


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विद्यार्थी नेता डम्बर धामीको स्मृतिमा अनेरास्ववियूले ५१००० राशिको पुरस्कार घोषणा गरेको छ । अनेरास्ववियूका स्थायी कमिटी सदस्य एवंम अनेरास्ववियू हिस्ट इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष धामीको सडक दुर्घटनामा परी मृत्यु भएको थियो ।

आज उनको १२औँ पुण्य तिथि साथै स्वर्गीय धामीको जन्म दिन पनि परेकोमा अनेरास्ववियूले काठमाडौंको शंकरदेव क्याम्पसमा शोकसभासमेत आयोजना गरेको थियो ।

सो सभामा अनेरास्ववियूका महासचिव महेश श्रेष्ठले हरेक वर्ष पूर्वाञ्चल विश्वविद्यालयबाट वि.इ सिभिलमा सर्वउत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई उनको सम्झनामा इन्जिनियर डम्बर धामी स्मृति पुरस्कार भनी ५१००० नगद राशि प्रदान गर्ने घोषणा गरेका हुन ।

साथै धामीको निधनले अनेरास्ववियूलाई मात्र नभएर सिङ्गो विद्यार्थी आन्दोलनलाई नै ठुलो क्षति पुगेको महासचिव श्रेष्ठले बताए।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ७ : २१ बजे

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी