जर्मन बुन्डेसलिगा : बायर लेभरकुजेनको फराकिलो जित « Khabarhub

जर्मन बुन्डेसलिगा : बायर लेभरकुजेनको फराकिलो जित


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मन बुन्डेसलिगा फुटबलमा बायर लेभरकुजेनले फराकिलो जित निकालेको छ ।

गएराति भएको खेलमा बोचुमलाई ५–० गोलले हराउँदै उपाधि रक्षा गरिसकेको लेभरकुजेनले आफ्नो अपराजित यात्रा कायम राखेको हो ।

लेभरकुजेनका लागि प्याट्रिक सेक, भिक्टर बोनिफेस, ज्यामिन आद्ली, जोसेफ स्टानिसिक र एलेक्स ग्रिमाल्डोले एक–एक गोल गरेका थिए ।

यो जितसँगै लेभरकुजेन ३३ खेलबाट ८७ अंकका साथ शीर्षस्थानमा रहेको छ । पराजित भएको बोचुम ३३ अंकसहित १४औँ स्थानमा छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ९ : ५७ बजे

‘गगनलाई सभापति बनाएर नयाँ भिजनका साथ अगाडि बढेका छौँ, देशको मुहार उज्यालो बनाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले काङ्ग्रेस अब थप दृढता

पार्टीले निष्ठालाई महत्त्व दिएको भए म पनि कांग्रेस हुन्थे होला : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

मैले गगनजीलाई भन्ने गर्थेँ कुनैदिन तपाईंले देशको नेतृत्व गर्ने अवस्था आउनसक्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूले विगतमा नेपाली

पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

बारा– बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दो

राँझा– भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बर्सेनि बढ्दो क्रममा छ