सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।
मंगलबार अपराह्न नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
सरकारको वार्षिक बजेटअघि संघीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने चलन छ।
१ हजार युवालाई स्टार्ट अफ सञ्चालन गर्न दिने
सरकारले ५ लाख भूमिहीन सुकुम्बासीका समस्या समाधान गर्ने
फलफूल, पशुपक्षी र मत्स्यपालनमा आत्मनिर्भर हुने सरकारको घोषणा
अब मालपोत र नापी सेवा स्थानीय तहबाटै
प्रत्येक प्रदेशमा १ हजार गाईभैंसी पालन पूर्वाधार तयार गरिने
कृषि क्षेत्रमा चक्लाबन्दी गरिने सरकारको घोषणा
बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने
सबै किसिमका भ्रष्टाचार छानबिन गर्ने सरकारको योजना
मुद्दा फर्छ्योटमा तीव्रता दिइने
निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने
सरकारले पूर्व राजपरिवारको सम्पत्ति खोजबिनलाई निरन्तरता दिने
कांग्रेसको टिप्पणी- नीति तथा कार्यक्रम परम्परागत, नयाँ कुरा छैन
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित
संघीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु हुन नपाउँदै स्थगित भएको छ ।
बैठक सुरु हुनसाथ कांग्रेसले अवरोध गरेपछि बैठक स्थगित गरिएको हो ।
प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रतिनिधि सभामा अवरोध कायमै रहेपछि सभामुखले प्रतिनिधि सभा बैठक स्थगित गरेका हुन् ।
अर्को बैठक ३ गते बिहान ११ बजे बस्ने भएको छ ।
कांग्रेसको अडान- समिति नबनेसम्म अवरोध हुन्छ, सरकारको जवाफ- सहमति नभए विकल्पमा जान्छौँ
प्रतिनिधि सभा बैठक सुरु, कांग्रेसको अवरोध कायमै
राष्ट्रिय सभा बैठकमा कांग्रेसको अवरोध
सभामुख र संसदीय दलका सचेतकबीचको छलफल निष्कर्षविहीन
माधव सापकोटाले भने, ‘कांग्रेसले सरकारलाई अध्यादेशको बाटो दिदैँछ’
कांग्रेसले गृहमन्त्रीलाई कम्तीमा एक पटक संसद्मा बोल्न दिनुपर्छ : सन्तोष परियार
गिरिबन्धु टि–स्टेटबारे सर्वोच्चको फैसला कार्यान्वयन गर्न गगनको माग
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गिरिबन्धु टि–स्टेटको जग्गाबारे सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।
कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकमा गिरिबन्धु टि–स्टेटको विषय प्रवेश गराएका उनले दिउँसो सामाजिक सञ्जालमार्फत् सरकारसँग अदालतको फैसला कार्यान्वयन गर्न माग गरेका हुन्।
कांग्रेसले गिरीबन्धु टि-स्टेट प्रकरण पनि संसद्मा उठाउने
६ जना सांसदले पार्टी फुटाउने भनेपछि आत्तिए माधव नेपाल
माधव नेपाल भन्छन् : उपेन्द्र यादवलाई सरकारबाट निकालेर खेदे, हामीलाई पनि हेप्न थाले
प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच के भयो कुराकानी?
बालुवाटारमा कांग्रेस नेताहरुसँग प्रधानमन्त्रीको छलफल जारी
जीबी राईको राहदानी रोक्का गर्न प्रहरीले अघि बढायो प्रक्रिया
पोखरा र चितवनसहितका स्थानमा ठूला सहकारी संस्था खडा गरी करोडौं ठगीको आरोप लागेका गितेन्द्रबाबु राई ९जीबी० को राहदानी रोक्का गर्न प्रहरीले प्रक्रिया अघि बढाएको छ ।
सहकारी ठगी प्रकरणमा मुछिएपछि फरार रहेर विदेशमा लुक्दै आएको भनिएका उनको राहदानी रोक्काका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार गरेको हो ।
सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्षसमेत रहेका जीबी अर्बौं ठगेर भागेको आरोप लागिरहेकाले बेला प्रहरीले उनलाई नेपाल झिकाउने प्रक्रियाका लागि राहदानी रोक्का अघि बढाएको हो ।
जीबी राईको राहदानी रद्द गर्न नमिल्ने अदालतको आदेश
तीनकुने जग्गा मुआब्जा विवाद समाधान गर्न गृहमन्त्रीको ध्यानाकर्षण
सन्दिप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
मोरङमा लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली प्रहार
सगरमाथा आरोहणका क्रममा दुई जना सम्पर्कविहीन
लगानीको सम्भावना खोज्दै फिनल्यान्डको टोली नेपालमा
नेपालमा लगानी प्रवर्द्धन तथा लगानी साझेदारीका लागि ‘डुइङ बिजनेस वीद फिनल्यान्ड’ कार्यक्रम भएको छ ।
इन्स्टिच्युट फर स्टाटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आइएसएसआर) को आयोजनामा मंगलबार काठमाडौंमा फिनल्यान्डका लगानीकर्ता तथा उद्यमीहरूको सहभागितामा नेपालमा लगानी सम्भाव्यताको विषयलाई लिएर सो कार्यक्रम भएको हो ।
फिनल्यान्डका विभिन्न ९ वटा कम्पनी, नेपाली उद्योगी तथा अन्य विशिष्ट प्रतिनिधिहरूको सहभागितामा दुई वटा सेसनमा भएको कार्यक्रममा विशेषगरी नेपालमा लगानीको सम्भावनाको विषयमा छलफल भएको थियो ।
शेयर बजारले पार गर्यो मनोवैज्ञानिक विन्दु, २८.६२ अंकको वृद्धि
नेपालमा लगानी गर्न पोल्यान्डलाई चेम्बरको आग्रह
२०८२ असारसम्म प्रणालीमा ४,५०० मेगावाट विद्युत जडान लक्ष्य
अन्तराष्ट्रिय…
भारतको मुम्बईमा होर्डिङ बोर्डले थिच्दा १४ जनाको मृत्यु
भारतको मुम्बईमा एक होर्डिङ बोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ । घटनामा ७४ जना घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
हिजो अपराह्न वर्षासँगै आएको हावाहुरी र आँधीका कारण १७ हजार ४० वर्गफिटको उक्त होर्डिङ बोर्ड ढलेको थियो । होर्डिङ बोर्ड ७० मिटर लम्बाइ र ५० मिटर चौँडाइको थियो ।
उक्त बोर्ड वर्षा र हावाहुरी चलिरहेको अवस्थामा पेट्रोल स्टेनमा ओत लागेर बसेका मानिसहरुमाथि ढलेको थियो ।
होर्डिङ बोर्ड मुनि फसेकाहरुको उद्धारका लागि धातु काट्न विभिन्न ठूला उपकरणहरू प्रयोग भइरहेको जनाइएको छ ।
हतियारक आपूर्ति लिएर युक्रेन पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्केन
अफगानिस्तानका चालीस हजार बालबालिका घरबारविहीन
प्रतिक्रिया