इटालियन सिरी ए : युभेन्टसको सहज जित « Khabarhub

इटालियन सिरी ए : युभेन्टसको सहज जित


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा सासुओलोमाथि युभेन्टसले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा सासुओलोलाई ३–० गोलले हराउँदै युभेन्टसले सहज जित निकालेको हो ।

युभेन्टसका लागि दुसान भ्लाहोभिकले दुई तथा फेडेरिको चिजाले एक गोल गरेका थिए ।

खेलमा युभेटन्सका दुसानले १५औँ मिनेटमा सुरुवाती गोल गरेका थिए भने ३७औँ मिनेटमा दोस्रो गोल गरेका थिए ।

यस्तै ८९औँ मिनेटमा फेडेरिकोले एक गोल गरेसँगै युभेन्टसले ३–० को जित निकाल्यो ।

यो जितसँगै युभेन्टस २० खेलबाट ४९ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानमा रहेको इन्टर मिलानको ५१ अंक छ ।

पराजित भएको सासुओलो १९ अंकका साथ १४औँ स्थानमा छ ।

 

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ७ : ५१ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष