प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आइतबार विश्वासको मत लिने भएका छन् ।
ओलीले साउन ६ गते आइतबार बस्ने प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेको एमाले सचेतक महेश बर्तौलाले बताएका हुन् ।
आइतबार नै ओली प्रधानमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी तोकिएको छ ।
७६ ९२० बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर, ओलीले एक हप्तामै विश्वासको मत लिने तयारी गरेको बर्तौलाले बताए ।
दुईतिहाइ जुटाउने ओलीको कसरत, साना दललाई फकाउँदै
ओली सरकार हानिकारक : चित्रबहादुर केसी
कांग्रेस-एमालेसहित सत्ता पक्षको मुख्य सचेतकमा बर्तौला
फ्रेन्च पत्रिका लेख्छ- नेपाल राजनीतिक अस्थिरताको विश्व च्याम्पियन !
प्रधानमन्त्री ओली र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता
भेटमा खादा र माला प्रयोग नगर्न प्रधानमन्त्रीको आग्रह
परराष्ट्रमन्त्री राणालाई भेटेर चिनियाँ राजदूतले दिए बधाई
नेपालका लागि चिनियाँ राजदूत चेन सोङले परराष्ट्रमन्त्री डा। आरजु राणा देउवासँग बुधबार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा आपसी सहकार्य र द्विपक्षीय हितका विषयमा कुराकानी भएको छ ।
भेटमा नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गरेको एकदिनपछि उनले परराष्ट्रमन्त्री राणासँग भेट गरेका हुन् ।
प्रहरी ऐन संशोधनको प्रस्ताव छिटै संसद्मा पुर्याउने गृहमन्त्रीको प्रतिवद्धता
भारतीय राजदूतले भेटे ऊर्जामन्त्री खड्कालाई, ऊर्जा सहकार्यबारे छलफल
खानेपानी मन्त्री यादव र एडीबीका कन्ट्री डाइरेक्टरबीच भेट
उपप्रधानमन्त्री सिंहलाई तीनवटै सुरक्षा निकायका प्रमुखको बधाई
अड्किएका सबै यात्रुलाई निकालियो, दुई घण्टापछि चन्द्रागिरि केवलकार सुचारू
सिमलताल दुर्घटना- नेपाली उद्धारकर्ता उपलब्धिविहीन, अब भारतीय सहयोगको प्रतीक्षा
गत शुक्रबार बिहान पहिरोसँगै त्रिशूलीमा बेपत्ता दुई बस र यात्रुको खोजीमा उच्चस्तरीय प्रविधि प्रयोग गर्न सिमलताल घटना अध्ययन गर्न सुझाव दिएको छ ।
घटनाको अध्ययन गर्न बुधबार चितवन पुगेको गृहमन्त्रालयद्वारा गठित कार्यदललाई सरोकारवालाहरूले नयाँ प्रविधिबाट बेपत्ता यात्रु र बसको खोजी गर्न सुझाव दिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय चितवनमा आयोजित सुझाव सङ्कलनका क्रममा उनीहरूले घटनाको कारण पहिचान र यस्ता घटना फेरि हुन नदिन राज्य संयन्त्रले काम गर्नुपर्नेमा जोड दिए ।
विपद्जन्य घटनामा परी मृत्यु हुनेको संख्या एक सय २४ पुग्यो
सिमलताल पहिरो : मृतकका परिवारलाई एक लाख दिने प्रदेश सरकारको निर्णय
झापा सवारी दुर्घटना : एक वर्षमा ८७ जनाले गुमाए ज्यान
आठबिसकोटका बाढी प्रभावितलाई तत्काल राहत व्यवस्थापन गरिने
चितवनको भरतपुरमा रेलमार्ग सर्भे टोलीको गाडी स्थानीयले जलाइदिए
हजबुल्लाहका नेता हसन नसरूल्लाहले इजरायलले लेबनानमा थप नागरिक लक्षित आक्रमण गरेमा आफ्नो इरान समर्थित समूहले इजरायलको नयाँ क्षेत्र लक्षित आक्रमण गर्ने चेतावनी दिएका छन्।
‘यदि इजरायलले हालैका दिनहरूमा जस्तै नागरिकहरूलाई लक्षित आक्रमण जारी राख्यो भने हामी इजरायलको अहिलेसम्म लक्षित नगरिएका इलाकाहरूलाई लक्षित गरेर आक्रमण बाध्य हुनेछौँ’, नसरूल्लाहले भने ।
बिहारमा प्यालेस्टाइनको झन्डा फहराइएपछि‘
जापानी प्रधानमन्त्रीले जबरजस्ती नसबंदी गरिएका पीडितहरूसँग माफी मागे
एमएच१७ विमान खसालिएको घटनामा रुसलाई जवाफदेही बनाउने अस्ट्रेलियाको प्रतिवद्धता
अफगानिस्तानमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो, २३० घाइते
चेन्नईलाई रुसको भ्लादिभोस्तोक बन्दरगाहसँग जोडिन्छ : मोदी
प्रतिक्रिया