झिनो अंकले बढ्यो नेप्से, करिब साढे ३ अर्बको कारोबार  | Khabarhub Khabarhub

झिनो अंकले बढ्यो नेप्से, करिब साढे ३ अर्बको कारोबार 


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)अन्ति २ मिनेटमा झिनो अंकले बढेको छ । आज नेप्से १.२७ अंकले बढेर २०७८.७६ विन्दुमा पुगेको छ । 

आज करिब साढे ३ अर्बको रुपैयाँको कारोबार भएको छ । आज ७२ लाख ९ हजार ७५७ कित्ता शेयर ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । 

आज कम्पनीको शेयर कारोबार हुँदा १३५ कम्पनीको शेयर मूल्य बढेको छ भने १०४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज सेन्सेटिभ इन्डेक्स ०.५५ अंकले, फ्लोट इन्डेक्स ०.१६ अंकलेसेन्सेटिभ फ्लोट इन्डेक्स ०.२३ अंकले बढेको छ । 

१३ वटा समूहमध्ये ६ वटा समूहको शेयर मूल्य बढेको छ भने ७ वटा समूहको शेयर मूल्य घटेको छ । आज सबैभन्दा बढी फाइनन्सको ५८.८७ अंकले बढेको छ भने सबैभन्दा बढी ट्रेडिङ समूह ३८.७८ अंकले घटेको छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ३ : १२ बजे

मन्त्रिपरिषद् बैठक स्थगित, कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा

काठमाडौं- मंगलबार साँझ बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ

उपनिर्वाचन : आयोगले शुरु गर्‍यो कल सेन्टर

काठमाडौं – निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तहको

कांग्रेसले सांसद बजगाईंलाई सोध्यो स्पष्टीकरण

काठमाडौं– नेपाली कांग्रेसले सांसद राजेन्द्र बजगाईंलाई स्पष्टीकरण सोधेको छ ।

लेबनानमा दुई सय भन्दा बढी बालबालिकाको मृत्यु

एजेन्सी– इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा गरेको आक्रमणमा दुई महिना

विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने

काठमाडौं– जर्मनीले नेपाललाई एक करोड युरो (करिब एक अर्ब ४६