पाँचजना प्रहरी उपरीक्षकको काज सरुवा « Khabarhub

पाँचजना प्रहरी उपरीक्षकको काज सरुवा


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीका पाँचजना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयल नक्सालले अर्को आदेश जारी नभएसम्मका लागि प्रहरी उपरीक्षक अपिल राज बोहरा, वीरेन्द्र बहादुर शाही, राम प्रकाश शाह, रमेश थापा र हरिहर नाथ योगीको काज सरुवा गरेको हो ।

कार्यालयका अनुसार दरबन्दी जिल्ला प्रहरी कार्यालय तनहुँ रहेका बोहरालाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्रफिक व्यवस्थापन कार्यालय सुर्खेत काज सरुवा गरिएको छ ।

यस्तै, शाहीलाई जिल्ला प्रहरी कार्यालय तनहुँ, शाहलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबार, जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी थापालाई नेपाल प्रहरी प्रधान कार्यालय नक्साल र एसपी योगीलाई उदयपुर काजमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  १० : ३३ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी