संगीत महोत्सव (तस्बिरहरु) « Khabarhub

संगीत महोत्सव (तस्बिरहरु)


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबारदेखी संगीत महोत्सव ‘इकोज इन द भ्याली’को आठौं संस्करण चलिरहेको छ । हनुमानढोका सङ्ग्रहालय र इतुम बहल क्षेत्रमा दुईदिने महोत्सव आयोजना गरिएको छ ।

महोत्सवमा अमेरिका, भारत, मौरिसस, स्पेन र युक्रेनका कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए ।

डब डब डफा, दहना, राजामती सिंगर, हिमालयन हाइवे, सोँघी ब्लुज र सुर सुधाको प्रस्तुति रहेको थियो ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ३ : ४७ बजे

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित