सहकारी ठगीमा संरक्षण सह्य हुँदैन : शेखर कोइराला « Khabarhub

सहकारी ठगीमा संरक्षण सह्य हुँदैन : शेखर कोइराला


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले मुलुक दिशाविहीन रुपमा अघि बढिरहेको बताएका छन् ।

बिहीबार नेपाल प्रेस युनियनको ३३औँ स्थापना दिवसको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा कोइरालाले मुलुक अधिनायकवाद र निरंकुशता तर्फ अग्रसर हुँदै गएकाले पत्रकारहरूले सचेत हुनुपर्ने बताए ।

कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्य कुनै हालतमा सह्य नहुने जिकिर गर्दै प्रहरी प्रशासनलाई निष्पक्ष र स्वतन्त्र रुपमा काम गर्न दिने वातावरण बनाउनुपर्ने धारणा राखे ।

उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयालाई प्रतिशोध साध्न पक्राउ गरिएको भन्दै दुईवटा राहदानी, नागरिकता तथा सहकारीका विषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताए ।

 

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ११ : ५२ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण