सुनसरीको बराहक्षेत्रबाट ९७ किलो गाँजा बरामद « Khabarhub

सुनसरीको बराहक्षेत्रबाट ९७ किलो गाँजा बरामद


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बाट ९७ किलो गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नम्बर ४ गण हेडक्वाटर सुनसरीका अनुसार सुरक्षा वेश चतराको टोलीले पटनाली खोला बगर क्षेत्रबाट ठुलो परिमाणमा गाँजा बरामद गरेको हो।

रातको समयमा पटनाली खोलाको बगर हुँदै चतरा धरान सडकतर्फ झोलामा नाम्लो लगाई बोकेर ल्याउँदै गरेको भेटेपछि उक्त गाँजा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले गाँजा बरामद गरेको नम्बर ४ गणले जनाएको छ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ६ : ४१ बजे

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती

कपिलवस्तु– कपिलवस्तु कारागारमा क्षमताभन्दा ७६ जना बढी कैदीबन्दी भएकाले व्यवस्थापनमा

देउवा पक्षको सभापति उम्मेदवारका लागि ३० हजार शुल्क, महामन्त्री र उपसभापतिका लागि कति ?

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवा पक्षले

स्पेसएक्सको ‘स्टारशिप’ रकेट पहिलोपटक पृथ्वीको कक्षमा पठाउने तयारी

एजेन्सी– एलन मस्कको एरोस्पेस तथा रक्षा कम्पनी स्पेसएक्सले आफ्नो विशाल

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– प्रतिनिधिसभा आजको आकस्मिक समयमा भाग लिने सांसदहरुले पछिल्लो वर्षासँगैको

प्रचण्ड भन्छन्- विना कारण विशिष्ट व्यक्तिलाई पक्राउ गरिरहे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विना कारण