रास्वपाका नेताविरुद्धको रिट न्यायाधीशद्वय फुयाँल र ढकालको इजलासमा « Khabarhub

रास्वपाका नेताविरुद्धको रिट न्यायाधीशद्वय फुयाँल र ढकालको इजलासमा


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरूद्ध सर्वोच्चमा दायर रिटको पेसी न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको संयुक्त इजलासमा तोकिएको छ ।

अधिवक्ता अनुपम भट्टराईले अदालतको अवहेलना गरेको भन्दै रास्वपाका नेताहरु स्वर्णिम वाग्ले, मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त महर्जन, तोसिमा कार्की, सविता गौतमलगायत १९ जना सांसदलाई विपक्षी बनाइ रिट दायर गरेका थिए ।

रिट निवेदनमा अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, भिडलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजिएको आरोप लगाइएको छ ।

रिटमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि कास्कीलगायतका जिल्लामा अदालतलाई प्रभावित पार्ने गरी गतिविधि गरेको आरोप लगाइएको छ ।

 

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  १२ : ४९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार