परशुराम साहित्य महोत्सव सम्पन्न « Khabarhub

परशुराम साहित्य महोत्सव सम्पन्न


१२ जेष्ठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा– परशुराम नगरपालीकामा रहेको परशुराम धाममा दुई दिने साहित्य महोत्सव सम्पन्न भएको छ ।

आयोजना रंगुन साहित्य प्रतिष्ठानको सहकार्यमा संचालित महोत्सबमा सहभागीहरुको उल्लेख उपस्तिथि रहेको थियो । महोत्सवलाइ विभिन्न सत्रमा बिभाजन गरेर शिक्षा,स्वास्थ्य,उद्यम स्वरोजगार,साहित्य स्थानीय सरकार लगायतका बिसयमा मन्थन गरिएको थियो ।

समापन समारोहमा बोल्दै नगर प्रमुख भरत जोशीले परशुराम धामलाई धार्मिक पर्यटन को रुपमा राष्ट्रिय अन्तरास्ट्रिय तहमा पहिचान गराउने राष्ट्रिय स्तरमा पहिचान बनाएका साहित्यकार हरुको स्थानीय साहित्यकार संग साक्षातकार गराउने र स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने लगायतका बहुउद्देश्य लिएर महोत्सव संचालन गरीएको बताए ।

महोत्सवमा स्थानीय विद्यालयका बिद्यार्थीले साहित्य र संस्कृति लगायतका अनेक कला प्रस्तुत गरेका थिए । समापन समारोहमा नगरपालिकाकि प्रमुख प्रसासकिय अधिकृत कल्पना भट्टले सहभागी सम्पुर्णलाइ धन्यबाद ज्ञापन गरेकि थिइन ।

समापन मन्तव्यमा नगरप्रमुख जोशीले यो बर्षदेखी सुरुवात भएको महोत्सव आगामी बर्षहरुमा निरन्तरता दिइने बताए ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ७ : ०८ बजे

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा