कांग्रेसलाई उछिन्दै अघि लागे सुहाङ « Khabarhub

कांग्रेसलाई उछिन्दै अघि लागे सुहाङ


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २, ३ र ४ नम्बर वडाको मत गणना सकिँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् ।

आइतबार दिउँसोबाट साँझसम्म नेपाली कांग्रेसका डम्बर खड्काले अग्रता बनाइरहेका बेला ४ नम्बर वडाको गनिसकेपछि एमालेका सुहाङ अघि लागेका हुन् ।

पछिल्लो पटक फाकफोकथुम वडा नम्बर-३ आमचोकको मतपरिणाम आएसँगै एमालेले अग्रता बनाएको हो ।

ताजा अवस्थामा सुहाङले २५ सय ४२ मत ल्याएका छन् । उता कांग्रेसका डम्बरले २१ सय ९७ मत ल्याएका छन् ।  यहाँ अब सुहाङले ३४५ मतको अग्रता बनाएका हुन् ।

ताजा अवस्था
सुहाङ नेम्वाङ (नेकपा एमाले) : २५४२(सूर्य)
डम्बर खड्का (नेपाली कांग्रेस) : २१९७ (रुख)
डेकेन्द्र थेगिम (पहिचान पक्ष स्वतन्त्र) : ५९३(मुढा)
मिलन लिम्बू (राष्ट्रिय स्वतन्त्र पार्टी) : ३७९ (घण्टी)

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ६ : ५९ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला