वैदेशिक अनुदानबाट ३४ अर्ब ३४ करोड उठाइने « Khabarhub

वैदेशिक अनुदानबाट ३४ अर्ब ३४ करोड उठाइने


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा वैदेशिक अनुदानतर्फ ३४ अर्ब ३४ करोड रुपैयाँ परिचालन हुने अनुमान गरिएको बताएका छन् ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले वैदेशिक अनुदानतर्फ ३४ अर्ब ३४ करोड रुपैयाँ परिचालन हुने अनुमान गरिएको बताएका हुन् ।

मन्त्री पुनले वैदेशिक ऋण १ खर्ब ४५ अर्ब ४४ करोड रुपैयाँ परिचालन हुने संशोधित अनुमान गरिएको पनि बताए ।

‘वैदेशिक अनुदानतर्फ ३४ अर्ब ३४ करोड र वैदेशिक ऋण रु १ खर्ब ४५ अर्ब ४४ करोड परिचालन हुने संशोधित अनुमान छ,’ उनले भने ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ३ : २८ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा