एनसीसी र क्रोएसियाका व्यवसायीबीच सहकार्य गर्ने समझदारी « Khabarhub

एनसीसी र क्रोएसियाका व्यवसायीबीच सहकार्य गर्ने समझदारी


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र क्रोएसियाली व्यवसायीबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलन क्रममा दुई देशका व्ययसाियक प्रतिनिधिबीच समझदारी भएको हो ।

सम्मेलनमा चेम्बरले १ दर्जन परियोजनालाई शोकेसमा राखेको छ । क्रोएसियाका लगानीकर्तालाई चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले ती परियोजनामा लगानी निम्ति पनि आग्रह गरेका थिए । अग्रवालले वैदेशिक लगानी निम्ति नेपाल उत्कृष्ट गन्तव्य भएको पनि बताएका थिए ।

चेम्बरले क्रोएसियाका व्यवसायिक प्रतिनिधिहरूसँग नेपालमा लगानी वातावरण, बजार, प्रतिफल, लगानी निम्ति कानूनी व्यवस्था, श्रमशक्ति र मूल्य लगायतमा छलफल गरेको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ४ : ०५ बजे

भोटेकोशी बाढीः अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए

सुदूरपश्चिम – भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,

मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी

मुस्ताङ – मुस्ताङको जोमसोममा मङ्गलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु