डेढ महिने उल्झनपछि कांग्रेसको निर्णय : पन्ध्रौँ महाधिवेशन पुस २६ गतेदेखि
नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने भएको छ। करिब डेढ महिनाको रस्साकस्सीपछि सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् ।
१५औं महाधिवेशन र विशेष महाधिवेशनको विवादबीच केन्द्रीय कार्यसमिति बैठक ४० दिनभन्दा बढी चलेर पनि कांग्रेस अनिर्णयको बन्दि भएको थियो ।

तर लामो छलफलपछि संस्थापन पक्षले पुस मसान्तभित्रै महाधिवेशन गर्ने गरी सोमबार तालिका पेश गरेको थियो । महाधिवेशनको उक्त कार्यतालिकालाई सोमबारको बैठकले सर्वसम्मत पारित गरेको महतले बताएका छन् ।
महतले महाधिवेशनका लागि क्रियाशील सदस्यको प्रारम्भिक छानबिन समितिले गरेको निर्णयउपर परेको निवेदन केन्द्रीय कार्यसमिति समितिमार्फत् छानबिन समितिमा जाने बताएका छन् ।
यस्तो छ कांग्रेसको पन्ध्रौँ महाधिवेशन कार्यतालिका
नियमित महाधिवेशन धकेल्न खोजे विशेष महाधिवेशनको अवस्था आउनेछ : महामन्त्री शर्माले
‘अखण्डता र संविधान रक्षा सबैको साझा जिम्मेवारी’
वर्तमान परिस्थीतिमा ओलीलाई नै पार्टीको अध्यक्षको रुपमा चयन गर्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ
एमालेमा ओलीको विकल्प छैन, अध्यक्षमा उठे ईश्वर पोखरेलको बिजोग हुन्छ : सूर्य थापा
नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट बिदाई गर्ने चाहना पूरा हुन नदिइने बताएका छन् ।
उनले ओलीलाई बिदाइ गर्ने कुरा असम्भव भएको बताए । प्रेस चौतारी रूपन्देहीले सोमबार भैरहवामा गरेको अन्तरक्रियामा बोल्दै थापाले ओलीको विकल्प नखोजिने उल्लेख गरे ।

‘विगतदेखि एमाले फुटाएर पार्टीभित्र एउटा समूहले मौनता साँधेर भए पनि कमजोर बनाउन लागेका छन् । पार्टी फुटाएर हिजो पनि कोही बलियो भएन, अब पनि हुने छैन’, उनले भने, ‘अहिलेको अवस्थामा नेतृत्व र पार्टीको संरक्षण गर्नुपर्छ । त्यसैले ओलीको विकल्प खोज्ने कुरा हुँदैन ।’
पार्टीभित्र भइरहेको ओली विरुद्धको मोर्चाबन्दी निस्तेज पारिने उनले बताए । ‘केपी ओलीलाई टक्कर दिने कोही छैन,’ उनले भने, ‘ईश्वर पोखरेलले पनि कुरा बुझ्नुपर्छ ।’
‘ओली एमालेका ब्रान्ड हुन्, जबजको उत्तराधिकारी परिवारका सदस्य हुँदैनन्’
पूर्वतिर कुलमान : धरान पुग्दा हर्कले भेट्न नमानेपछि सार्वजनिक गरे बालेनसँगको फोटो
रास्वपातिर पनि सम्पर्कमा छन् शनिबार कुलमानसँग चार घण्टा बिताएका बालेन
एमाले महाधिवेशन प्रतिनिधि निर्वाचन : कास्कीमा खगराज टिमभित्रै घात-अन्तर्घात
सरकारद्वारा भदौ २३ लाई ‘जेन-जी शहीद दिवस’ घोषणा
गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन सुक्खा बन्दरगाह निरीक्षण
गृहमन्त्री ओमप्रकाश अर्यालयले आज दिउँसो कञ्चनपुरको दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलको अनुगमन गरेका छन् ।
धनगढीमा मंगलबार हुने सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि यहाँ आएका गृहमन्त्री अर्यालयसहितको टोलीले दोधारा चाँदनी नगरपालिकामा निर्माण थालिएको सुक्खा बन्दरगाह अनुगमन गरेको गृहमन्त्रीको निजी सचिव परशुराम पोखरेलले जानकारी दिए ।

‘प्रदेश सुरक्षा गोष्ठीका लागि यहाँ आएका बेला सीमा अनुगमनका साथै सुक्खा बन्दरगाह निर्माणस्थलको अनुगमन गरिएको हो,’ उनले भने, ‘गृहमन्त्रीसँगै सशस्त्र प्रहरी बलको टोलीसमेत अनुगमनमा रहेको थियो ।’
गृहमन्त्री अर्यालसँगै सशस्त्र प्रहरी बलका सङ्गठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पनि सहभागी थिए। भारत सरकारको सहयोगमा दोधारा चाँदनीमा निर्माण हुन लागेको सुक्खा बन्दरगाहको निर्माण सुरु भइसकेको छ ।
राष्ट्रियसभा अध्यक्ष दाहालसँग प्रमुख निर्वाचन आयुक्त भण्डारीको भेट
स्वास्थ्मन्त्री र श्रीलङ्काका राजदूत डेल्पिटियाबीच भेटवार्ता, आपसी सहयोगबारे छलफल
सञ्चारमन्त्रीको सम्पदायात्रा : अरनिको जन्मस्थलको प्रवर्धनमा जोड
चलचित्र विधेयक, २०८१ फिर्ता लिने पक्षमा सरकार छैन : सञ्चारमन्त्री खरेल
सम्पत्ति सिर्जना जसले गरे पनि त्यो राज्यकै हो : अर्थमन्त्री खनाल
गलत सूचनाले नेपालमा लगानीको वातावरण र निजी क्षेत्रको मनोबलमा असर : अध्यक्ष ढकाल
निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ
उपराष्ट्रपति यादवसँग फिनल्यान्डका राजदूतको भेट
मेयर बालेन साहलाई पितृशोक
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई पितृ शोक परेको छ ।
आइतबार उपचारको लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्याइएका रामनारायण शाहको आज निधन भएको अस्पतालले जानकारी दिएको छ ।

शाहको पिसाबमा सङ्क्रमण भएपछि शरीरमा फैलिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएका उपचारकै क्रममा निधन भएको हो ।
आज बिहान प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् ।
जेन-जी आन्दोलनमा लुटिएको स्वाचलित पेस्तोलसहित ३ जना पक्राउ
‘फ्लू खोप’ निःशुल्क उपलब्ध गराउन नेपाल चिकित्सक सङ्घको माग
दाङमा ४७१ जना एचआइभी सङ्क्रमितको उपचार हुँदै
नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक
महानगरको पूर्वाधार एम्बुलेन्स डेमो योजनामै सीमित
जेन-जी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र
चीनद्वारा नयाँ ‘शिजियान–२८’ उपग्रह सफलतापूर्वक प्रक्षेपण
दक्षिण चीनको हैनान प्रान्तस्थित वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट चीनले आइतबार नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ।
लङ मार्च–७ रकेटले ‘शिजियान–२८ उपग्रह’ बोकेर सन् २०२५ नोभेम्बर ३० का दिन साँझ ८स्२० बजे ९बेइजिङ समय० प्रक्षेपण गरिएको हो।

‘शिजियान–२८ उपग्रहु चीनद्वारा विकसित गरिएको एक प्रायोगिक तथा प्राविधिक परीक्षण गर्ने प्रकारको उपग्रह हो, जसको मुख्य उद्देश्य नयाँ अन्तरिक्ष प्रविधि, उपकरण, सञ्चार प्रणाली र वैज्ञानिक उपकरणहरूको कार्यक्षमता जाँच्ने तथा सुधार गर्ने हो।
एसियाली बाढी विपत् : सैन्य सहयोग तीव्र, मृतक कूल एक हजार नजिक
नेतान्याहुको माफी अनुरोधले इजरायलमा नयाँ बहस
हसिना र बहिनीकी छोरी ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर
ट्रम्प–मदुरो संवाद, काराकासको आपत्ति













प्रतिक्रिया