प्रधानमन्त्री ओलीले भने- कम्युनिस्ट पार्टीमा अस्थिरता असाध्यै धेरै भो, खेलोफड्को भइराखेको छ
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीमा अस्थिरता असाध्यै धेरै भएको र खेलोफड्को भइरहेको बताएका छन् ।
शनिबार नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित तुल्सीलाल अमात्यको २८ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले २००८ सालमा पुष्पलाललाई पार्टीको नेतृत्व गर्न नदिइएको बताए । उनलाई ००८ सालमै हराइएको ओलीले टिप्पणी गरे । उनले पुष्पलाल महासचिव बन्न नसक्दा ठीक ढङ्गले पार्टी सञ्चालन हुन नसकेको अवस्था कोट्याए ।

‘०१० सालको पहिलो महाधिवेशनमा होइन कि भित्री रुपमा महासचिवमा पुष्पलाललाई ००८ सालमै हराइयो । र, मनमोहनजी महासचिव हुनुभो । त्यो प्रकारको उतारचढावले कम्युनिस्ट आन्दोलन राम्ररी ठीक ढङ्गले अगाडि बढ्न सकिरहेको थिएन,’ ओलीले भने, ‘तर पनि आन्दोलन फेरि पनि आफ्नो अस्तित्वमा सशक्त रुपमा छँदै थियो ।’
एमाले पार्टी निर्माण गर्न विभिन्न नेताले पुर्याएको योगदानको प्रधानमन्त्री ओलीले स्मरण गरे । ‘यसमा विभिन्न नेताहरुले योगदान गर्नुभएको छ, जसमा तुलसीलाल टाढैबाट देखिने खाल्को व्यक्तित्व, स्पष्ट देखिने खाल्को आफ्नै प्रकारको योगदान भएको व्यक्तिको रुपमा उहाँको योगदान थियो । त्यसैले उहाँलाई आज हामीले स्मरण गरिरहेका छौं, सम्मान गरिरहेका छौं ।’
‘माधव नेपालले आदेश दिनासाथ पार्टी किन छाड्ने ?’
माधवसँग विवादपछि झलनाथ – सबैभन्दा क्रान्तिकारी बन्ने लक्ष्य थियो, खण्डनसमेत गर्न सकेनौँ
एमाले लचिलो भएर एकताको प्रतिबद्धता जनाए विद्यालाई समर्थन : झलनाथ खनाल
औचित्य सावित गर्न नसके हाम्रो विद्रोह स्वतः गलत सावित हुनेछ : झलनाथ खनाल
भूमिसम्बन्धी विधेयक फिर्ता लिन मधेशवादी दलहरुको माग
प्रधानमन्त्रीद्वारा तुर्कमेनिस्तान भ्रमणबारे राष्ट्रपतिलाई जानकारी
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा शनिबार भएको सो भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा नेपालको सहभागिताका बारेमा जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली यही साउन २० देखि २३ गतेसम्म ९५ देखि ८ अगस्ट २०२५० आयोजना हुने सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेका छन् ।
अग्रज र सहिदका संकल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छ : प्रधानमन्त्री
नेपाल तरुण दल काभ्रेले सुरु गर्यो पूर्णकालीन सदस्यताको फाराम वितरण
कांग्रेसको गुल्मी–काठमाडौं सम्पर्क समितिद्वारा रक्तदान कार्यक्रम आयोजना
देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ : शंकर पोखरेल
नेपाल चर्चा गरिएको जस्तो गरिब मुलुक छैन : शंकर पोखरेल
माओवादी स्थायी समिति बैठक स्थगित, भोलि बस्ने
नेकपा (माओवादी केन्द्र) को जारी स्थायी समिति बैठक आजका लागि स्थगित भएको छ । आज स्थगित बैठक भोलि ११ बजे बस्नेछ ।
हिजो ९साउन १६० देखि सुरु बैठकमा आज १८ जना स्थायी समिति सदस्य, पाँच पदाधिकारी र अनुशासन आयोगका एक पदाधिकारीले धारणा राखेका माओवादी केन्द्रले जानकारी दिएको छ ।

नेतृत्व हस्तान्तरण र कार्यशैलीलाई लिएर अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीच वाकयुद्ध चलिरहँदा माओवादीको स्थायी समिति बैठक बसिरहेको हो ।
शनिबार बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा समसामयिक राजनीतिक घटना क्रमबारे छलफल भइरहेको उक्त पार्टीका नेताहरूले बताएका छन् ।
समाजवादी मोर्चाले बोलाउन छाडेपछि झलनाथले भने : हेर्न-सुन्न मात्रै त टेलिभिजनमै स्वादिलो हुन्छ
‘पूर्वराष्ट्रपति राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्छ’
बागमतीका मुख्यमन्त्री लामाले आइतबार सशर्त राजीनामा दिने
अन्तरविरोधका बीच माओवादी केन्द्रको बैठक, समसामयिक विषयमा छलफल
जेन्जी पुस्तालाई कांग्रेससँग जोड्न आवश्यक : शेखर कोइराला
कोही पनि माओवादी नेता दायाँबायाँ गरेर भाग्न पाउँदैनन् : वर्षमान पुन
पर्रोहा बोलबम धामको ज्योर्तिलिङ्गमा जलार्पण गर्नेको घुइँचो
नेपालको एकमात्र स्वयं उत्पत्तिमान शिव ज्योर्तिलिङ्ग मानिने रूपन्देहीको पर्रोहा बोलबम धाममा दर्शनार्थीको घुइँचो लागेको छ ।
यहाँ हरेक वर्ष श्रावणी मेलामा जलार्पणका लागि दर्शनार्थीको ठूलो भीड लाग्ने गर्छ । विशेष गरी साउन महिनाभरि पहेँलो बस्त्रधारी दर्शनार्थी यहाँ आउने गर्दछन् ।

प्राचीन शिवालय पर्रोहा बोलबम धाममा रहेको शिव ज्योर्तिलिङ्गमा हरेक वर्षको गुरूपूर्णिमादेखि जनैपूर्णिमासम्म जलार्पण गर्ने परम्परा छ । यहाँ जलार्पण गरे पाप नष्ट हुने, परिवारका सदस्यको दीर्घायु हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।
धामका प्रमुख संरक्षक आचार्य किशोरकुमार गौतमले सोमबार मात्र नभएर अन्य दिनमा ठूलो सङ्ख्यामा भक्तजनले गङ्गाजल अर्पण गर्ने गरेको बताए। साउन महिनामा ज्योर्तिलिङ्गमा गङ्गाजल र बेलपत्र जस्ता सामग्रीले पूजा गरेमा भगवान् शिव खुसी भई मनोकांक्षा पूरा गरिदिने जनविश्वास छ ।
बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ : मुख्यमन्त्री कँडेल
समाजमा सकारात्मक धारणा निर्माणमा मिडियाको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री आचार्य
पुवा खोलामा बेलिब्रिज , ३६ किमी दुरी छोटियो
दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते, एक गम्भीर
अपाङ्गता भएका महिलाको क्षेत्रमा कानून सुधार गर्न कानून व्यवसायीकै माग
मधेसमा १८ करोडको लागतमा स्यालो ट्युबवेल वितरण
लहानमा ट्यांकीबाट खानेपानी वितरण सुरु
रुसलाई लक्षित गर्दै दुई वटा आणविक पनडुब्बी तैनाथ गर्न ट्रम्पको निर्देशन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई लक्षित गर्दै आफ्नो मुलुकका आणविक पनडुब्बी परिचालन गर्न निर्देशन दिएका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकाका दुई आणविक पनडुब्बी ‘उचित क्षेत्र’ मा तैनाथ गर्न निर्देशन दिएका हुन् ।
रुसका पूर्वराष्ट्रपति दिमित्री मेद्भेदेवले उत्तेजक अभिव्यक्ति दिएको प्रतिक्रियामा ट्रम्पले यस्तो कदम चालेको समाचार संस्था रोयटर्सले जनाएको छ । सुरक्षा विश्लेषकहरुले भने ट्रम्पको यस कदमलाई भाष्यगत उत्तेजना भनेका छन् । यसबाट सैन्य उत्तेजना उत्पन्न हुने सम्भावना भने न्यून रहेको जनाइएको छ ।

उसै पनि रुसी भूभागमा मार हान्न सक्ने पनडुब्बी अमेरिकाले यसअघि नै परिचालन गर्दै आएको छ । यसअघि बिहीबार मेद्भेदेवले रुससँग अझै पनि सोभियतकालको आणविक मारक क्षमता रहेको टिप्पणी गरेका थिए ।
त्यसअघि ट्रम्पले मेद्भेदेवलाई ‘मुख सम्हाल्न’ चेतावनी दिएका थिए ।
भारतद्वारा सिरियालाई मानवीय सहायता प्रदान.
दक्षिण अफ्रिकामा एक हजार अवैध खानी मजदुर पक्राउ
इरानको सुरक्षा व्यवस्थामा सुधार, ‘रक्षा परिषद्’ गठन हुने सम्भावना
गोप्य विवरण सार्वजनिक गर्ने सरकारी अधिकारीलाई बर्खास्त गर्दै ट्रम्प
प्रतिक्रिया