आजका समाचार : भीम रावलको मातृभूमि जागरण अभियान सुरु, देशको नेतृत्व गर्ने विप्लवको चाहना र सुडानमा खाद्य संकट  | Khabarhub Khabarhub

आजका समाचार : भीम रावलको मातृभूमि जागरण अभियान सुरु, देशको नेतृत्व गर्ने विप्लवको चाहना र सुडानमा खाद्य संकट 


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


972
Shares
  • change font
  • change font
  • change font

पर्यटकीय क्षेत्र सोलुखुम्बुको विकासमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमा विशेष योगदान दिइरहेको सोलुखुम्बुको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा आयोजित ङिमदोर्जी शेर्पा पर्यटन सडक उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यहाँ विकासका पूर्वाधारलाई थप सबल बनाइने बताए।

प्रधानमन्त्री ओलीले पर्यटन सडकको स्तरोन्नतिका लागि प्रदेश र सङ्घीय सरकारबीच सहकार्य कायम रहने बताए।

राप्रपा नेपालको महाधिवेशन आगामी मङ्सिर १३ गतेदेखि

आर्थिक समृद्धिले मात्रै जनताको जीवनस्तर सुधार्न सकिन्छ : प्रचण्ड

नेकपाले देशको नेतृत्व गर्न चाहेको छ : विप्लव

कांग्रेस नेता शेखर कोइरालाले बेलायतको संसदमा सम्बोधन गर्ने

राप्रपा नेपालको बैठक : कमल थापाको प्रतिवेदनमाथि छलफल

सहकारीलाई व्यवस्थित गर्न सरकार क्रियाशील छ : मन्त्री गुरुङ

माओवादी स्थायी कमिटी बैठक स्थगित, भोली बिहान बस्ने

एमाले केन्द्रीय समिति बैठक आइतबार बस्दै

भीम रावल विराटनगर पुग्दा ‘जय देश जय नरेश’ को नारा !
नेकपा ९एमाले०बाट निकालिएका नेता भीम रावल आफ्नो अभियानको शिलशिलामा विराटनगर आउँदा ‘जय देश जय नरेश’ को नारा घन्किएको छ । यस्तो नारा पूर्वराजावादीहरूले राजतन्त्र पुनःस्थापना माग गर्दै लगाउने गर्छन्‌ ।

गृहमन्त्री भएका बेला पूर्व पुगेका रावल यतिखेर ‘मातृभूमि जागरण अभियान’का लागि पूर्व आएका हुन् । विराटनगर विमानस्थलमा आज रावललाई स्वागत गर्ने पुगेको राजावादीहरूले ‘जय देश जय नरेश’ को नारा लगाएका हुन्‌ ।

राजावादीहरू राष्ट्रिय झण्डासहित रावललाई स्वागत गर्न पुगेका थिए । तर, प्रहरीले उनीहरूलाई राष्ट्रिय झन्डा भने विमानस्थल परिसरमा लैजान रोकेको थियो ।

सुनसरी बराह क्षेत्रबाट भीम रावलको मातृभूमि जागरण अभियान सुरु

राजावादीको स्वागत थाप्दै रावलले भने, ‘मेरो अभियानमा सबै अटाउँछन्‌’

पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान

कांग्रेसले आगामी चुनावमा कसैसँग तालमेल गर्दैन : नेता सिंह

बेनीका सबै घरपरिवारको विद्युतीय अभिलेखीकरण

दैलेखमा भेटियो पेट्रोलियम पदार्थ, नमुना परीक्षणपछि व्यावसायिक उत्खनन हुने

भैँसीको मासु निर्यात सम्झौता खारेज गर्न माग, माइतीघरमा प्रदर्शन
चीनसँगको भैँसीको मासु निर्यात सम्झौता खारेज गर्नुपर्ने भन्दै विभिन्न सङ्घसंस्थाले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

विभिन्न अहिंसावादी संघ, संस्था, शाकाहारी सङ्घ लगाए तले भैँसीको मासु निर्यात सम्झौताविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले आफू पनि बाचौँ र अरूलाई पनि बाच्न दिऔँ, मासु निर्यात सम्झौता खारेज गर्रौ, सम्पूर्ण प्राणीप्रति करुणा भाव राखौँ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरूले चीनसगको भैँसीको मासु निर्यात सम्झौता उचित नभएकाले यसलाई खारेज गर्नुपर्ने माग गरेका थिए ।

‘वर्तमान सरकारको पहिलो ‘एजेन्डा’ संविधानमा सुधार’

सुस्मितासँगै बसेका युवक पनि मृत भेटिए

२३ औँ हिमालयन व्हाइट वाटर च्यालेन्ज २०२५ सुरु

बुल्दी खोलामा पुल निर्माण- नौ महिनामा ७५ प्रतिशत प्रगति

जीर्ण बन्दै देवघाट जाने झोलुङ्गे पुल

काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरूद्धको खोप दिइँदै

नदी कटान रोक्न आँधी खोलामा तटबन्ध निर्माण


सिरियाले दमास्कसबाट अन्तर्राष्ट्रिय उडान पुनः सुरु गर्ने

सिरियाले दमास्कसस्थित देशको मुख्य विमानस्थलमा आगामी हप्तादेखि अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्ने जनाएको छ ।

सिरियाका राष्ट्रपति बसर अल असदलाई गत महिना पदच्युत गरिएको र तत्कालीन सरकार र विद्रोहीबिचको द्वन्द्वका कारण अवरुद्ध उडान सेना सुचारु गरिएको हो ।

‘मगलबारदेखि दमास्कस विमानस्थलमा अन्तर्राष्ट्रिय विमानको उडान र अवतरण गर्न सुरु गर्नेछौँ,’ नागरिक उड्डयन र हवाई यातायातको सामान्य प्राधिकरणका प्रमुख अशद अल–सालिबीलाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सी सानाले उल्लेख गरेको छ ।

विश्वको सबैभन्दा वृद्ध महिलाको ११६ वर्षको उमेरमा निधन

चीनमा आगलागी हुँदा आठ जनाको मृत्यु

स्पेसएक्सले सातौँ स्टारशिप परीक्षण उडानको तयारी गर्दै

एआई डाटा सेन्टर निर्माणमा माइक्रोसफ्टको पहल

पेरुमा यात्रुवाहक बस नदीमा खस्दा छ जनाको मृत्यु १७ जना बेपत्ता

सुडानका ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षाको जोखिममा

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ७ : ५२ बजे

वन्यजन्तुको आक्रमणबाट ८३ को मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना

काठमाडौं – नेपालमा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म वन्यजन्तुको आक्रमणबाट

नक्कली प्रमाणपत्र पुष्टि भएका काठमाडौंका सीडीओ आचार्य गृहमा तानिए

काठमाडौं – नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको

सरकारले कुलमानलाई सोधेको स्पष्टीकरणमा के छ ?

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई

युद्धग्रस्त सुडानमा तीन करोडभन्दा बढीलाई सहायताको आवश्यकता

पोर्ट सुडान – संयुक्त राष्ट्रसङ्घले सोमबार २० महिने युद्धपछि सुडानमा