एमालेको निष्कर्ष- राजावादीहरू गल्दै गए, व्यवस्थाविरुद्धका प्रयास पनि कमजोर भए
प्रमुख सत्तारुढ दल नेकपा एमालेले राजनीतिक स्थिरता खलबल्याउने प्रयासहरू विस्तारै कमजोर हुँदै गएको निष्कर्ष निकालेको छ ।
आइतबार ललितपुरस्थित केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले मुलुक मूलतः राजनीतिक स्थायित्व र नीतिगत स्थिरताको बाटोमा अघि बढेको निष्कर्ष निकालेको हो ।

एमालेले स्थिरतालाई खलबल्याउने प्रयासहरू कमजोर हुँदै गएको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
द्वन्द्वपीडितका कुरा सुन्दै प्रधानमन्त्रीले भने- एमाले नेताहरूलाई पनि अमानवीयरुपमा मारिएको छ
एमालेको नजरमा नीति तथा कार्यक्रम उत्कृष्ट, परिणाममुखी बजेट ल्याउन सरकारलाई सुझाव
प्रेम आलेले भने- पोखरा विमानस्थलमा सिधै ८ अर्ब भ्रष्टाचार भएको छ, प्रतिवेदनबारे प्रश्न उठाउन पाइँदैन
प्रधानमन्त्रीसमक्ष प्युठानको विकासका निम्ति बजेट व्यवस्था गर्न सांसद थापाको आग्रह
रोजगारीका लागि हातमा आवश्यक सिप हुन जरुरी : श्रममन्त्री भण्डारी
पदबहाली गर्दै राज्यमन्त्री गर्बुजाले भने- देश र जनताका पक्षमा काम गर्छु

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन् ।
राज्यमन्त्री खर्बुजाले आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट शपथग्रहण गरेपछि सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर पदबहाली गरेका हुन् ।
राज्यमन्त्रीलाई स्वागत गर्दै ऊर्जामन्त्रीले भने- जनताले अनुभूति गर्नेगरी काम गर्नुपर्छ
प्रधानमन्त्रीसमक्ष खमबहादुरले लिए राज्यमन्त्रीको शपथ
एकीकृत समाजवादीको संसदीय दलको बैठक स्थगित
‘प्रधानमन्त्री र मन्त्रीको विदेश भ्रमणबारे अन्तर्राष्ट्रिय समितिलाई अनिवार्य जानकारी गराउनुपर्छ’
वर्षमान र अग्निलाई साथमा राखेर वार्तामा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिले सिंहदरबारमा छलफल भइरहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेतासँग संवाद गरेका हुन् ।

ओलीले प्रमुख प्रतिपक्षी दलका नेता दाहालसँग सङ्क्रमणकालीन न्यायमा केन्द्रित रहेर छलफल गरिरहेको उनको सचिवालयले जनाएको छ । उक्त छलफलमा समसामयिक विषयमा पनि कुरा भइरहेको बताइएको छ ।
यो छलफलबारे प्रचण्डको सचिवालयले पनि पुष्टि गरेको छ । यो छलफलमा प्रमुख सत्तारूढ नेपाली कांग्रेस सहभागी छैन ।
दलको नेता फेर्ने निर्देशन अलपत्र परेपछि प्रचण्डले झिकाए सुदूरपश्चिमका सबै सांसद
तराई-मधेश जागरण अभियान सफल भएको माओवादीको दाबी
राष्ट्रपतिद्वारा राष्ट्रकविको स्मृतिमा निर्मित उद्यान उद्घाटन
हर्क साम्पाङको अभिव्यक्तिविरुद्ध धरान हङकङ मञ्च, संस्थाको मानमर्दन भएको भन्दै खबरदारी
रोजगार भिसामा हङकङ बोलाइएको भन्दै बिच्किएका धरानका मेयर हर्कराज राई (साम्पाङ) ले धरान हङकङ मञ्चविरुद्ध फेसबुकमा जथाभावी लेखे । कुरोको चुरो नबुझी फेसबुकमा मञ्चविरुद्ध विषवमन गरेका साम्पाङलाई धरान हङकङ मञ्चले खबरदारी गरेको छ । प्रेस विज्ञप्ति जारी गर्दै मञ्चले विभिन्न लान्छना र आरोपहरू लगाई संस्थाको मानमर्दन गरेको भन्दै सचेत गराएको हो ।

धरानमा निर्माण हुने भनिएको सुम्निमा–पारुहाङ प्रतिमाका लागि आर्थिक सहयोग जुटाउन हङकङ आउने तयारीमा थिए मेयर राई । उनको हङकङ भ्रमण र कार्यक्रम तालिका ४ ‘मे’ देखि ९ ‘मे’ सम्म थियो । उनको भिसा स्वीकृत पनि भयो । तर इम्प्लोइमेन्ट (रोजगार) भिसामा स्टाम्प लागेको देखेपछि मेयर राईले अपमान महसुस गर्दै मञ्चविरुद्ध सामाजिक सञ्जालमा एकपछि अर्को स्टाटस ठोके ।
किरात राई यायोक्खा हङकङ, नेपाल फेस्टको आयोजक संस्था एस अफ स्प्याड्स इन्टरटेन्मेन्ट र धरान हङकङ मञ्चका निम्तोमा मेयर राई हङकङ आउँदै थिए । तर रोजगार भिसामा स्ट्याम्प लागेको देखिपछि मेयर राईले धरान हङकङ मञ्चविरुद्ध जथाभावी लेखेका हुन् ।
युवा संघ ताप्लेजुङमा ‘टीकेप्रथा’, न बन्द सत्र गरियो, न त निर्वाचन कार्यक्रम नै राखियो
कर्णाली प्रदेशसभा बैठक वैशाख २८ गते आह्वान गर्ने मन्त्रिपरिषद्को निर्णय
महिला बालबालिका मन्त्रालयको ९ महिना : जोखिममा परेका ८१० महिलाको उद्धार
रविलाई जेलमा भेटेपछि हृदयशले भने- उच्च मनोबलसहित न्याय कुरिरहेको पाएँ
साना तथा मझौला उद्योग प्रवर्द्धन गर्ने बजेट ल्याउन सुझाव
मन्त्रिपरिषदका निर्णय : गभर्नर सिफारिस समितिमा अधिकारी– नेपाल स्मार्ट सहरसम्बन्धी विधेयक स्वीकृत
सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि नाम सिफारिस समिति सदस्यमा पूर्वगभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

गभर्नर पदमा नाम सिफारिस समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा उनलाई नियुक्त गरिएको हो । आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी गराएका हुन् । बैठकले कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी उपचारका लागि संयुक्त राज्य अमेरिका जान बिदा स्वीकृत गर्ने निर्णय गरेको छ । उनको अनुपस्थितिमा आगामी कार्यसम्पादनको जिम्मेवारी तोक्न सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखलाई तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सार्वजनिक लेखा समितिको तेइसौँ प्रतिवेदन संसद्मा पेस गरिने
कर्णालीका प्रदेश प्रमुख उपचारका लागि अमेरिका जाने
संवैधानिक परिषदसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट स्वीकृत
राष्ट्रियसभा बैठकले ‘संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत भएको सभाअध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।
यसअघि छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै सञ्चारमन्त्री गुरुङले परिषद्को बैठक तत्काल बहाल रहेका कम्तिमा ५० प्रतिशत सदस्यको उपस्थितिमा कोरम पुगेको मानेर निर्णय गर्ने प्रावधान विधेयकमा राखिएको छ ।
उनका अनुसार तत्काल बहाल रहेका सबै परिषद् सदस्य उपस्थिति हुनुपर्ने व्यवस्था कायमै रहेको छ । यसमा सबै सदस्य उपस्थिति नभएमा वा उपदफा ६ बमोजिम सर्वसम्मति कायम गर्न नसकेका खण्डमा अर्को बैठक बोलाउने र उक्त बैठकमा अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा ५० प्रतिशत सदस्य उपस्थिति रहेका खण्डमा निर्णय गर्ने प्रबन्ध गरिएको छ ।
दलितसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न राष्ट्रियसभाको निर्देशन
राष्ट्रियसभा बैठक : पूर्वराजालाई पक्राउ गर्न माग
केआईआईटीमा दोहोरिएको घटनाको छानबिन गर्न माग
राष्ट्रियसभा सदस्यले भने- केआईआईटीमा विद्यार्थी पठाउन बन्द गरौँ
सवारी दुर्घटनामा बाबुछोरीको मृत्यु

रौतहटको चन्द्रपुर नगरपालिका– ४ स्थित पूर्वपश्चिम लोकमार्गमा पश्चिम लच्का नजिक विपरित दिशाबाट आउँदै गरेको कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबुछोरीको मृत्यु भएको छ ।
हेटौँडाबाट चन्द्रपुरतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले निजगढ तर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई आज बिहान ठक्कर दिएको थियो ।
बचत अपचलन आरोपमा सहकारीका पूर्वअध्यक्ष पक्राउ
वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन
मुस्ताङमा चार महिनामा ५१ हजार बढी विदेशी पर्यटक भित्रिए
भारतले रोक्यो पाकिस्तानतिर जाने चिनाब नदीको पानी

पाकिस्तानसँगको सिन्धु जलसन्धि निलम्बन गरेपछि भारतले आइतबार चिनाब नदीको पनि पानी रोकेको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार, जम्मु-कश्मीरको रामबनमा बनेको बागलिहार बाँधबाट चिनाबको पानी रोकिएको हो ।
पाकिस्तानमाथि आक्रमण गर्ने भारतको तयारी, प्रधानमन्त्री मोदी र वायुसेना प्रमुख सिंहबीच भेटवार्ता
बेलायतमा आतङ्कवादविरुद्धको अनुसन्धानमा सात इरानीसहित आठ जना पक्राउ
जम्मु कश्मीरमा भारतीय सेनाको ट्रक खोँचमा खस्दा तीन सैनिकको मृत्यु
बर्कशर हाथावेको प्रमुख कार्यकारी पद त्याग्ने ९४ वर्षीय वारेन बफेटले १३ वर्षमै तिरेका थिए कर
माल्दिभ्सका राष्ट्रपति मुइज्जुद्वारा १५ घण्टा लामो पत्रकार सम्मेलन
मेक्सिकोमा सेना पठाउने ट्रम्पको प्रस्ताव अस्वीकार गरेको खुलासा
प्रतिक्रिया