ट्रम्पका कारण अमेरिकी बजारमा दोहोरिएला ‘ब्ल्याक मण्डे’ को इतिहास ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभर ‘रेसिप्रोकल टेरिफ’ लागु गरेका छन् । यसबाट एसियालीदेखि अमेरिकी बजारसम्म हाहाकार मच्चिएको छ । ट्रम्पको ‘टेरिफ स्ट्रेटजी’को विरोध बढ्दै गइरहेको छ ।
यसैबीच एउटा अमेरिकी मार्केट एक्सपर्टले चेतावनी जारी गर्दै सप्ताहको पहिलो कारोबारका दिन एकपटक पुनः सन् १९८७ को झल्को आउने बताएका छन् । उनले ब्ल्याक मण्डे अर्थात् (ब्ल्याक मण्डे अफ युएस मार्केट) प्रमाणित हुन सक्ने चेतावनी दिएका छन् ।
के हो ब्ल्याक मण्डे ?
ब्ल्याक मण्डे सन् १९८७ अक्टोबर १९ सोमबारका दिनको गम्भीर र निकै हदसम्म अप्रत्यासित शेयर बजार दुर्घटना थियो । त्यबेला विश्वभरमा १.७१ ट्रिलियन अमेरिकी डलर घाटा भएको अनुमान गरिएको थियो । यो दुर्घटनाका कारण विस्तारित आर्थिक अस्थिरता र महामन्दी आउने आशङ्का उत्पन्न गराएको थियो ।
संयुक्त राज्य अमेरिकाको पहिलो समकालीन विश्व वित्तीय सङ्कट सन् १९८७ को शरद ऋतुमा देखियो । जसलाई ‘ब्ल्याक मण्डे’ भनियो । यो बजार सङ्कटको एउटा शृङ्खला थियो जसले केही घण्टामै विश्व स्टक एक्सचेन्जलाई निकै ओरालो झारिदियो ।
लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि
प्रभु बैंकद्वारा गण्डकीका लघु, साना, मझौला उद्यम तथा उपभोक्ता ऋण केन्द्रको उद्घाटन
विद्युतीकरणपछि चन्द्रनगरका किसान मकै खेतीतर्फ आकर्षित
कश्मिरबाट भित्रिएको कालीमार्सी, नाचगानसहित जुम्ली किसानले राखे बिउ

चर्चित जुम्लाको मार्सी धानको बिउ छरेर सकिएको छ । जुम्लाको प्रमुख बालीका रूपमा रहेको मार्सी धानको बिउ चैतको अन्तिमसम्ममा छरिएको हो ।
तालिका अनुसार चैत १२ गते बिउ भिजाउने, १६ गते भिजेको बिउ उतारेर घाममा सुकाउने र २० गते ब्याडमा छर्ने तालिका रहेको छ ।
१२ गते धानको बिउ राख्ने दिन कर्णाली प्रदेश सरकारले बिदासमेत दिने गरेको छ । २० गते नै धानको बेर्ना राखिने जुम्ला सिंजा गाउँपालिका–५ रत्न रोकाय बताउँछन् ।
झापामा व्यावसायिक केराखेती : एक याममा तीन लाख आम्दानी
झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्वरोजगार बन्दै नवलपरासीका स्थानीय
बुर्तिबाङको पर्यटन व्यवसाय फस्टाउँदै
लागूऔषधविरुद्ध धरान : मेयरको ‘सुधारबार’ अभियानले घटेन ओसारपसार र कारोबार

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले प्रत्येक शुक्रबार लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम चलाउँदै आएका छन् । उनले शुक्रबारलाई सुधारबारका रुपमा अभियान नै चलाएका छन् ।
धरानका विभिन्न वडामा नगर प्रमुख साम्पाङले सचेतना कार्यक्रम चलाउँदै आएका छन् । तर लागूऔषध कारोबारी र प्रयोगकर्ता लुकिछिपी बेचबिखनमा लिप्त छन् । नियन्त्रित लागूऔषध समाजका लागि घातक रहेको सचेतना नगर प्रमुख फैलाउँदै हिँड्छन् । तर यो चुनौतीविरुद्ध कसरी लड्ने ठोस कदम पहिल्याउन सकिएको छैन ।
खेतीमा यन्त्रको प्रयोग बढाउँदै दाङका किसान
सगरमाथा आरोहणका लागि सात समूहलाई अनुमति
सर्वोच्चको आदेशपछि कालीगण्डकीमा उत्खनन सुरू
बिचौलियाको चलखेलमा गभर्नर बनाए नेपालकै लागि दुर्भाग्य : नेता कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अहिलेको देशको परिस्थिति अत्यन्तै नाजुक रहेको बताएका छन् ।
साहित्यिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको सर्जक सुमन कर्माचार्यको कात्रोमा खल्ती अनाख्यानको लोकार्पण कार्यक्रममा कोइरालाले देशको राजनीति, आर्थिक लगायतका क्षेत्र अत्यन्तै नाजुक रहेको बताएका हुन् । उनले बिचौलियाको बिगबिगी हरेक क्षेत्रमा देखिएका जिकिर गरे ।
काभ्रे-कोशीपूर्वका दुई सडक स्तरोन्नति गरिँदै
बागलुङ कालिका मन्दिरमा एकैदिन तीन लाख भक्तजन












प्रतिक्रिया