महिलाको सहभागिता बराबर हुँदा संविधान बलियो हुन्छ: विमला राई पौडेल  « Khabarhub

महिलाको सहभागिता बराबर हुँदा संविधान बलियो हुन्छ: विमला राई पौडेल 


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले समानुपातिक वा प्रत्यक्षबाट होस् तर संसदमा महिला र पुरुषको बराबर सहभागिताले संविधान बलियो हुने बताएकी छन् । 

मंगलबार मिडिया एडभाेकेसि ग्रुप म्याकले आयोजना गरेको ‘नेपालीको भू राजनीतिक र भू आर्थिक बहसमा लैङ्गिक समानता दृष्टिकोण’ विषयमा बोल्दै उनले नीति निर्माण तहमा महिला र पुरुषले सहभागी बराबर हुनु पर्ने बताएकी हुन ।

महिलाले नेतृत्व गर्न पाउने हो भने विश्वमा भइरहेको यी ठुलो युद्ध नहुने बताइन् । उनले सहकार्य गर्ने र मिलेर बस्ने सवालमा महिलाको नेतृत्व उत्कृष्ट हुने बताइन् ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ४ : २७ बजे

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने