चिनियाँ राष्ट्रपति सीसँग ट्रम्पले गरे ९० मिनेट वार्ता : के कुरा भयो ? « Khabarhub

चिनियाँ राष्ट्रपति सीसँग ट्रम्पले गरे ९० मिनेट वार्ता : के कुरा भयो ?


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी चिनफिङसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन वार्ता गरेका छन्।

९० मिनेट लामो फोन वार्तामा दुवै राष्ट्रपतिले एक अर्कालाई आमन्त्रण गरेका छन्। ट्रम्पले यो वार्ता अमेरिका र चीनको कटुता हटाउन महत्त्वपूर्ण रहेको बताए। उनले वार्ताले दुई देशको कटुता हट्ने अपेक्षा गरेका हुन्।

ट्रम्पले सामाजिक सञ्जालमा वार्ता सुमधुर रहेको बताए। ट्रम्पले अन्य विश्वव्यापी विषयलाई छाडेर व्यापारको विषयमा नै फोन वार्ता केन्द्रित रहेको उल्लेख गरे।

चिनियाँ विदेश मन्त्रालयले दुवै देशको ‘विन विन’ अवस्था हुने गरी सहमति गर्ने विषयमा वार्ता केन्द्रित भएको बताएको छ। वार्तामा सीले ट्रम्पसँग दुई देशको सम्बन्धमा रहेको खाडल हटाउन आवश्यक रहेकोमा जोड दिएका छन्।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ६ : ०० बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले