पाकिस्तानको बलोचिस्तानमा मोबाइल र इन्टरनेट सेवा अवरुद्ध « Khabarhub

पाकिस्तानको बलोचिस्तानमा मोबाइल र इन्टरनेट सेवा अवरुद्ध


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको बलोचिस्तान प्रान्तमा मोबाइल र इन्टरनेट सेवा अवरुद्ध भएको छ । राजधानी क्वेटासहित प्रान्तका विभिन्न क्षेत्रमा मोबाइल र इन्टरनेट सेवा अवरुद्ध भएको बलोचिस्तान पोस्टले जनाएको छ ।

सरकारी अधिकारीले सुरक्षा चिन्ताका कारण मोबाइल र इन्टरनेट सेवा बन्द गर्नुपरेको जनाएका छन् । यसबारे ती अधिकारीले कुनै विवरण नदिएको पोस्टले उल्लेख गरेको छ ।

मोबाइल र इन्टरनेट सेवा अवरुद्ध भएपछि यसमा आधारित रहेर व्यापार, रोजगार, अध्ययन गर्ने व्यक्तिहरुलाई समस्या पैदा भएको छ ।

त्यसबाहेक टाढा रहेका आफन्त र साथीभाइसँग सम्पर्क गर्न पनि स्थानीयलाई कठिनाइ भएको छ ।

यसअघि पनि बेलाबेला बलोचिस्तानमा मोबाइल र इन्टरनेट सेवा अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ३ : ५६ बजे

नेपाल-भारत सम्बन्ध : ‘रिसेट’ होइन, ‘रिभिजिट’ को खाँचो छ

अहिले भूराजनीतिको चर्चा गर्दा मुख्यतया ‘इन्डो-सेन्ट्रिक’ (भारत केन्द्रित) र ‘साइनो-सेन्ट्रिक’

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात