प्रेसले लोकतान्त्रिक संस्कारको पैरवी गर्ने शेखर कोइरालाको विश्वास « Khabarhub

प्रेसले लोकतान्त्रिक संस्कारको पैरवी गर्ने शेखर कोइरालाको विश्वास


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सम्पूर्ण पत्रकारलगायत सञ्चार क्षेत्रलाई राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना व्यक्त गरेका छन् ।

कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गर्दै नेपाली प्रेसले सधैँ पारदर्शी, उत्तरदायी समाज निर्माण गर्दै सुशासनको पक्षमा अझ दृढताका साथ निरन्तर उभिने र लोकतान्त्रिक संस्कृतिको निरन्तर पैरबी गर्नेमा आफ्नो दृढ विश्वास रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १० : ०३ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि