ड्रोनबाट देखिएको काठमाडौं (फोटो फिचर) « Khabarhub

ड्रोनबाट देखिएको काठमाडौं (फोटो फिचर)


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तस्बिरः नेपाल फोटो लाइब्रेरी

काठमाडौं – बिहीबार प्रदर्शनकारीले संघीय संसद भवन, देशको प्रशासनिक केन्द्र सिंहदबार र सर्वोच्च अदालतसहित कयौं सरकारी र निजी भवनमा आगजनी गरे । केही ठाउँको आगो निभे पनि सिंहदरबार र सर्वोच्च अदालत भित्र लागेको आगो अझैसम्म निभेको छैन ।

जेनजी पुस्ताको पहिलो दिन बिहीबारको आन्दोलनमा सुरक्षाकर्मीको गोली लागेर १९ जनाको मृत्यु भएपछि आन्दोलनकारी उग्र बन्दा राज्यका प्रमुख प्रशासकीय, संवैधानिक र न्यायिक केन्द्र ध्वस्त भएका हुन् । बिहीबारको आगजनीबाट ध्वस्त भएको काठमाडौंका तस्बिरलाई नेपाल फोटो लाइब्रेरीले ड्रोनबाट कैद गरेको छ :

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  १० : ३३ बजे

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन