कुलमान घिसिङले माओवादीको उर्जा विभागमा काम गरेको खुलासा « Khabarhub

कुलमान घिसिङले माओवादीको उर्जा विभागमा काम गरेको खुलासा


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुलमान घिसिङ तत्कालीन नेकपा (माओवादी केन्द्र)को उर्जा विभाग सदस्यमा बसेर काम गरेको खुलासा भएको छ । नेपाली कम्युनिष्ट पार्टीका नेता सरल सहयात्रीले फेसबुकमा स्टाटस लेख्दै कुलामान घिसिङ विगतमा माओवादी केन्द्रको उर्जा विभाग सदस्य भएको उल्लेख गरेका हुन् ।

‘उज्यालो नेपाल अभियान नेकपा (माओवादी केन्द्र) रुपी जरा, कमरेड प्रचण्डरूपी काण्ड, कमरेड जनार्दनरूपी हाँगा र कमरेड कुलमानरुपी फुलमा फक्रिएको फल हो ।

 यहाँ मैले किन कमरेड कुलमान भनेको भने कुलमानजी तत्कालीन नेकपा (माओबादी केन्द्र) को उर्जा विभागको सदस्य समेत हुन्’, सहयात्रीले फेसबुकमा लेखेका छन् ।

यस्तो छ स्ट्याटस -उज्यालो नेपाल अभियान नेकपा (माओवादी केन्द्र)रुपी जरा, कमरेड प्रचण्डरूपी काण्ड, कमरेड जनार्दन रुपी हाँगा र कमरेड कुलमानरुपी फुलमा फक्रिएको फल हो

‘याहाँ मैले किन कमरेड कुलमान भनेको भने कुलमानजी तत्कालीन नेकपा (माओबादी केन्द्र) को उर्जा विभागको सदस्य समेत हुन् ‘ ।

फलले फुललाई, फुलले हाँगालाई, हाँगाले काण्डलाई र काण्डले जराको भूमिकालाई बिर्सेर म एक्लै लोकप्रिय र सुन्दर  भएर फुलेको र फलेको हुँ  भन्नु हुँदैन । यतिकुरा चैं तितोसत्य हो कि ( हाँगा र फुलले घमण्ड गरेपनि बलियो जरा भएको वृक्षले हजारौं फुलहरू जन्माइरहन्छ ‘

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  २ : ५२ बजे

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन