एभरेस्ट महिला भलिबल लिगमा काठमाडौंद्वारा पोखरा पराजित « Khabarhub

एभरेस्ट महिला भलिबल लिगमा काठमाडौंद्वारा पोखरा पराजित


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एभरेस्ट महिला भलिबल लिगमा पोखरा निन्जार्सलाई काठमाडौं स्पिकर्सले पराजित गरेको छ । 

बिहीबार त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा सम्पन्न खेलमा काठमाडौंले पोखरालाई ३–१ को सेटमा पराजित गरेको हो । 

पहिलो सेटमा काठमाडौं २५–१९ र दोस्रो सेटमा २५–१७ ले विजय भएको थियो। तर, तेस्रो सेटमा पोखरा १२–२५ ले विजय भयो। त्यसपछि चौंथो सेटमा काठमाडौंले २५–१८ ले जित हासिल गर्‍यो । 

जित निकाल्दै काठमाडौं तीन अंक जोड्न सफल भयो । चार खेलबाट ६ अंक पुराएको काठमाडौँको फाइनल पुग्ने सम्भावना कायमै छ ।

जेन-जी आन्दोलनका कारण प्रभावित भएको फ्रेन्चाइच महिला भलिबल लिग बुधबारबाट काठमाडौंमा पुनः सुचारू भएको हो ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ५ : २७ बजे

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २