रूसको कारखानामा भीषण आगलागी, ४ जनाको मृत्यु « Khabarhub

रूसको कारखानामा भीषण आगलागी, ४ जनाको मृत्यु


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मस्को – रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान भीषण आगलागी हुँदा कम्तीमा चार जनाले ज्यान गुमाएका छन् ।

क्षेत्रीय सञ्चालन मुख्यालयका अनुसार आगलागी बिहान करिब १०ः३० बजे (स्थानीय समयअनुसार) शिलोभ्स्की जिल्लाको एक उत्पादन कार्यशालामा भएको हो ।

घटनामा मृत्यु हुनेहरूको संख्या अझै पुष्टि भइरहेकाले विवरण संकलनको कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन् ।

यसअघि, रूसी समाचार संस्था आरआईए नोभोस्तीले आपतकालीन सेवाको हवाला दिँदै घटनास्थलमा बारुद विस्फोट भएको र त्यसका कारण तीन जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको प्रारम्भिक जानकारी दिएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ८ : २२ बजे

चिसियो बक्स अफिस

काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको

उत्पीडित समुदायको अधिकारका लागि अझै सङ्घर्स गर्नुपर्नेछ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।