भारतको इनोभेसन यात्रामा नयाँ कोशेढुङ्गा « Khabarhub

भारतको इनोभेसन यात्रामा नयाँ कोशेढुङ्गा


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्ष सन् २०२५ मा भारतको इनोभेसन यात्राले नयाँ कोशेढुङ्गा पार गरेको छ । विश्व इनोभेसन इन्डेक्समा भारत ३८ औँ स्थानमा पुगेको छ । विश्वका १ सय ३९ अर्थतन्त्रको अध्ययनका आधारमा तयार पारिएको उक्त इन्डेक्समा यस वर्ष भारतले हालसम्मकै उच्च स्थान हासिल गरेको हो ।

यसअघि गत वर्ष सन् २०२४ मा भारत ३९ औँ, सन् २०२२ मा ४० औँ, सन् २०२० मा ४८ औँ र सन् २०१५ मा ८१ औँ स्थानमा रहेको थियो ।भारत यस इन्डेक्समा हाल न्यूनमध्यम आय भएको अर्थतन्त्रमध्ये सबैभन्दा उच्च स्थानमा छ । त्यसैगरी, मध्य तथा

दक्षिण एशियामा पनि भारत सबैभन्दा उच्च स्थानमा रहेको छ ।

अन्य महत्वपूर्ण इनोभेसनका क्षेत्रमा पनि भारतले राम्रो स्थान हासिल गरेको छ । सूचना एवम् सञ्चार प्रविधिको निर्यात क्षेत्रमा भारत शीर्ष स्थानमा रहेको छ ।

त्यसैगरी, अन्तिम चरण भेन्चर पुँजी साझेदारीमा चौथो स्थानमा, अदृश्य सम्पत्ति सघनतामा आठौँ स्थानमा र युनिकोर्न भ्यालुएसनमा एघारौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ८ : ५३ बजे

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन

जलवायु सङ्कट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना गर्न

एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

मकवानपुरमा सतर्कता : कुलेखानी जलाशयको स्थलगत अनुमगन

हेटौँडा– जल तथा मौसम विभागले भारी वर्षाको प्रक्षेपण गरेपछि मकवानपुर

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका