राणा शासनबारे प्रधानमन्त्री- देशका अन्य ठाउँका नागरिकले काठमाडौं आउँदा पनि भिसा लिनुपर्थ्यो
प्रधानमन्त्री केपी शर्मा ओलीले टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा २००७ सालको प्रजातन्त्र ल्याउन योगदान दिने शहीदहरूलाई सम्झिएका छन् ।
जहानियाँ राणातन्त्रको बर्बरताविरुद्ध आफ्नो जीवन दिने शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठसहित शहीदहरूलाई सम्झिँदै उनले चैत २६, वैशाख ११, जेठ १५, र असोज ३ लाई नेपाली लोकतन्त्रका विशेष दिन भनेका छन् ।

‘निर्दलीयताको समाप्ति, लोकतन्त्र, गणतन्त्र र संघीयतासहितको संविधान प्राप्तिमा यी दिनको विशेष महत्व छ’, उनले भने, ‘प्रत्येक दिनले एकपछि अर्को गर्दै जनतालाई सार्वभौम बनाएका छन् । थप अधिकार दिलाएका छन् ।’
दशजनालाई जनही ५ लाख रुपैयाँको राष्ट्रिय प्रतिभा पुरस्कार
कांग्रेस नेतृत्वमा भएका परिवर्तनबारे जानकारी दिन अभियान सुरू गरिने
कमलादीको स्काइवाक टावरमा प्रधानमन्त्री ओली
आज नेपालीको जीवनको सर्वाधिक महत्त्वको दिन हो : प्रधानमन्त्री ओली
चैतभित्र महाधिवेशन सक्नै पर्ने दबाबमा कांग्रेसका भ्रातृसंगठन

सत्तारुढ नेपाली कांग्रेसले आगामी चैत मसान्तभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गर्न निर्देशन दिएपछि पार्टीका भ्रातृ संगठनहरू चलायमान देखिएका छन् ।
कांग्रेसले महाधिवेशन नगरेकाहरूलाई म्याद थप नगर्ने भनेपछि लामो समयदेखि तदर्थवादमा चल्दै आएका भ्रातृ संगठनहरू चलायमानजस्ता देखिएका हुन् ।
नेपाली कांग्रेसको मिसन गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार हो : गगन थापा
लोकतन्त्रको रक्षा गर्नु हाम्रो साझा दायित्व होः अध्यक्ष नेपाल
माइलस्टोनको कार्यान्वयनमा मन्त्री दाहाल पूर्ण अयोग्य
असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छ : प्रधानमन्त्री
देशको हितका लागि ल्याएको अध्यादेशको विरोध नगरौँ : सञ्चारमन्त्री गुरुङ
अध्यादेशबारे एकीकृत समाजवादी-बिचौलिया तस्कर र दलाललाई फाइदा पुर्याउन ल्याइयो
नेकपा एकीकृत समाजवादीले अध्यादेशको प्रक्रिया र अन्तर्वस्तु असहमति जनाएको छ ।
पार्टी कार्यालय आलोकनगरमा बुधबार बसेको नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठकले भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, बिचौलिया, भ्रष्टाचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्नेगरि अध्यादेशको ल्याएको भन्दै असहमति र विरोध जनाएको हो ।

बैठकले संसद्मा अध्यादेशहरूको विपक्षमा मतदान गर्ने स्थायी कमिटीको निर्णयलाई अनुमोदन गरेको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।
बैठकले भारतको ओडिसास्थीत एक क्याम्पसमा नेपाली विद्यार्थीमाथि भएको घटनाप्रति सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नका लागि कूटनीतिक पहल गर्न माग गरेको छ भने खोटाङको हलेसीमा केही दिनअघि भएको आगलागीका पीडित पक्षहरूलाई आवश्यक क्षतिपूर्तिको लागि सरकारको ध्यानाकर्षण गराएको ज्वालाले बताए ।
पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलाप प्रस्तावको रूपमा लिनुपर्छ : कमल थापा
राजनीतिक स्थिरताको जगमा अब आर्थिक क्रान्ति गर्ने हो : उपप्रधानमन्त्री सिंह
शंकर पोखरेलको टिप्पणी : पञ्चायती भूतहरूले पूर्वराजालाई उचालेर बोल्न लगाएछन्
पूर्वराजा बोल्दा राजावादी उत्साहित, ज्ञानेन्द्र शाही भन्छन्-अब जनमत संग्रहका लागि संघर्ष
रवीन्द्र मिश्रको १२ बुँदे टिप्पणी-पूर्वराजा र दलहरू एक ठाउँमा आउने बेला भयो
पूर्वाधार क्षेत्रका कार्यक्रममा राज्यको कछुवा गति
अपर म्याग्दी–१ को बाँध निर्माण सुरु
धवलागिरी गाउँपालिका–४ खाम्लामा ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको बाँध निर्माण सुरु गरिएको छ ।
म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले आज बाँधको ढलान गर्ने कार्यको शुभारम्भ गरे।

गाउँपालिका अध्यक्ष पुन, पूर्वअध्यक्ष थमसरा पुन, धवलागिरी–४ का वडाध्यक्ष यामप्रसाद घर्तिमगरलगायत जनप्रतिनिधी र स्थानीय अगुवाको उपस्थितिमा बाँध निर्माण कार्यको शुभारम्भ गरिएको हो । जग्गा व्यवस्थापनको काम सकेर म्याग्दी नदीको दायाँतर्फ ढलान गरेर औपचारिक रुपमा बाँधको पक्की संरचना निर्माण सुरु गरिएको आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए।
‘संघीय सरकारको रवैयाका कारण संघीयताप्रति वितृष्णा पैदा भयो’
तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान
परम्परागत शिक्षाको विकल्प खोज्नुपर्छ : नेता गुरुङ
विकासका मुद्दालाई प्राथमिकता दिन सरोकारवालाको जोड
अधिकार र कर्तव्यको संयोजनले मात्र प्रजातान्त्रिक प्रणाली बलियो हुन्छ : नैनसिंह महर
प्रकृति मृत्यु प्रकरण : ओडिशाबाट जोगबनी हुँदै ७५ विद्यार्थी नेपाल फर्किए

ओडिशाको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत् नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि त्यहाँबाट ७५ जना विद्यार्थी फर्केका छन् ।
बुटवलकी २० वर्षीया लम्सालको आइतबार साँझ हत्या भएपछि केआइटिसीमा अध्ययनरत् विद्यार्थीहरूले निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गर्दा विश्वविद्यालयले विद्यार्थीलाई कुटपिट गरी लखेटेको थियो ।
प्रकृति लम्सालको शव आज नेपाल ल्याइने
चित्रकला, संगीत र साहित्यिकले बालबालिकाको चौतर्फी विकास हुन्छ : बालेन
चित्रकला, संगीत र साहित्यिकले बालबालिकाको चौतर्फी विकास हुन्छ : बालेन
रुस-युक्रेन युद्ध : सीमामा नेटो सेना पठाउने विषयमा रुसको असहमति
रुसका विदेश मन्त्रीले युक्रेनमा उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)का सेना पठाउने कुरालाई अस्वीकार गर्ने बताएका छन्। साउदी अरेबियामा अमेरिकी प्रतिनिधिमण्डलसँगको भेटको क्रममा विदेश मन्त्री सर्जी लेबरेभले सो कुरा बताएका हुन्।
रुस र अमेरिकाबीच युद्ध अन्त्यका लागि वार्ताका आधार तयार गर्ने सहमति भएको छ । सोही क्रममा लेबरेभले कुनै पनि किसिमको र कुनै पनि झन्डा मुनिका सेनालाई शान्तिको स्थापनाको नाममा स्वीकार गर्न नसकिने बताएका छन ।

युक्रेनी राष्ट्रपति भालाडोमिर जेलन्सकीले आफ्नो अनुपस्थितिमा यो वार्ता हुनुलाई आश्चर्य रुपा हेरेका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि जेलेन्सकीको प्रतिक्रियाले आफूलाई आश्चर्य लागेको बताएका छन् ।
ट्रम्पले शान्ति स्थापनाका लागि नेटोले सेना पठाउने कुरालाई भने सकारात्मक रूपमा लिएका छन् । यो वार्तापछि दुवै देशले सकेसम्म एक अर्को देशमा चाँडो राजदूत पठाउने लेबरेभले बताएका छन् ।
युक्रेनकै कारण युद्ध भएको ट्रम्पको आरोप
नेपाललाई संघीयताका नाममा दिइएको अनुदान सार्वजनिक गर्दै ट्रम्पले भने-यो त ठगी हो
बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न ट्रम्पको निर्देशन
म्याक्रोँले युक्रेनबारे नयाँ वार्ताका ईयूका अधिकारीसँग छलफल गर्ने
नेपाललाई संघीयताका नाममा दिइएको अनुदान सार्वजनिक गर्दै ट्रम्पले भने- यो त ठगी हो

अमेरिकाले नेपाललाई दिइरहेको अनुदान रकम एकपछि अर्को गर्दै रोकिन थालेको छ।
सुरुमा नेपालभित्र २ खर्ब ६५ अर्बका परियोजना चलाइरहेको युएसएडका सबै कार्यक्रम रोकेका राष्ट्रपति डोनाल्ड ट्रम्पले एमसीसी परियोजना पनि रोकिदिएका छन् ।
रुसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् अवरुद्ध
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फाल्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
थप कर्मचारी कटौती गर्दै ट्रम्प : बन्द भयो जोन एफ केनेडी म्युजियम
प्रतिक्रिया