रास्वपाको अवरोधपछि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो  « Khabarhub

रास्वपाको अवरोधपछि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो 


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले अवरोध गरेपछि पूर्वनिर्धातिर प्रश्नोत्तर कार्यक्रम संसद्को सूचीबाट हटाइएको छ ।

शुक्रबारको बैठकमा प्रधनमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय भएको थियो ।

तर, रास्वपाले भिजिट भिसा प्रकरणमा उठाउँदै आएको माग सम्बोधन नभएको भन्दै संसद्मा अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रम हटाएका हुन् ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १२ : १६ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना